युवा विद्यार्थी तथा अभिभावकलाई साइवरक्राइमबारे सचेतना
सुनिल चौधरी
झुम्का, जेठ १९ गते । थारु महिला उत्थान समाजको आयोजनामा डुम्राहामा एकदिने “साईबर क्राईम” सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामधुनी ८ वडा कार्यलयको सहयोगमा “साईबर क्राईम” हुने अवस्थाको पहिचान गरी कानुनी उपचारको बारेमा जानकारी गराइएको छ ।
“साईबर क्राईम” अभियान कार्यक्रमको उदघाटनमा शनिबार वडा अध्यक्ष रुद्र बस्नेतले समाजमा...














