टीकापुर राजबन्दीको परिवारलाई थारु महिला उत्थान समाजको सहयोग
धनगढी, माघ १३ गते । थारु महिला उत्थान समाज सुनसरीले टीकापुर घटनाको आरोपमा थुनामा रहेका परिवारका बालबालिकाको पठन पाठनका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
राजबन्दीका परिवारका बालबालिकाहरुको पठन पाठनमा आवश्यक सहयोग पुगोस भनेर ३० हजार रुपियाँ नगद सहयोग उत्थान समाजले आइतबार धनगढीमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो । थारु...














