शिक्षक तथा सामाजिक अभियन्ता चौधरीको मोसा दुर्घटनामा मृत्यु
सुनिल चौधरी
झुम्का, मंसिर ६ गते । सामाजिक अभियन्ता बिजय चौधरीको निधन भएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. ५ कलाबन्जरका निवासि चौधरीको बुधवार बिहान दुर्घटनामापरी निधन भएको हो ।
घरबाट बिहानै ६ः३० बजे स्कुलमा कोचिङ्ग पढाउन जानेक्रममा नहरको बाटोमा जमुवा चौक नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको ईलाका प्रहरी कार्यलयले सुनसरीले...














