थारु पहिचान स्थापित गर्नमा रामधुनीका थारु समुदायको भूमिका महत्वपूर्ण
सुनिल चौधरी
झुम्का, कात्तिक ३ गते । सुनसरीमा रामधुनी नगरपालिका अन्तर्गतका थारु समुदायले थारुको पहिचानका निम्ति जनचेतना बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख जयप्रकास चौधरीले बताउनु भएको छ ।
थारु कल्याणकारिणी सभा (थाकस) भासि कार्यसमितिले दशैंको अवसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगीता तथा शुभकामना आदान प्रदान कार्यक्रममा मेयर चौधरीले सो धारणा राख्नुभएको थियो...














