थारु समुदायको धार्मिक आस्थाको केन्द्रः थारु ग्रामथान चौतर्फी संकटमा
धिरेन्द्रकुमार चौधरी
रामधुनी, जेठ २७ गते । इटहरी उपमहानगरपालिकाको थारु बस्तीमा रहेको ग्रामथान प्राय सार्बजनिक जग्गामै रहेको छ । त्यस्तै रामधुनी नगरपालिकाको बडा नं. ९ को दश ठाउँमा ग्रामथान छ । तर सबै ग्रामथान ऐलानी जग्गामा निर्मित छन् । यी त ग्रामथानका उदाहरणमात्र हुन् ।
इटहरी र रामधुनीमा मात्र होइन्, नेपालभरी रहेका...