थारु पत्रकार संघ, नेपाल सुनसरी शाखामा सुनिल र मोरङमा गच्छदार
झुम्का, भदौ १८ गते । थारु पत्रकार संघ, नेपाल सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा सुनिल चौधरी चयन भएका छन् । मंगलवार भएको जिल्लाको दोस्रो अधिवेशनबाट चौधरी सर्वसहमतिले अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघका केन्द्रिय सदस्य कुलदिप चौधरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । अध्यक्ष चौधरी...














