थारु कल्याणकारिणी सभा बाणगंगा नगर समितिको अध्यक्षमा भग्गु थारु
कमल चौधरी
कपिलबस्तु, पुस १० गते । कपिलबस्तुमा बाणगंगा नगरपालिका थारु कल्याणकारिणी नगर समिति बुधबार शिवरात्री मेला स्थल हथौसमा गठन भएको छ । भग्गु थारुको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।
थारु कल्याणकरिणी सभाका जिल्ला सभापति उमाशंकर थारुको अध्यक्षता, बाणगंगा नगरपालिका नगर प्रमुख मंगलप्रसाद थारुको प्रमुख अतिथ्यता तथा थाकसका केन्द्रीय...














