कलाकार राजकुमार चौधरीको दोस्रो थारु म्युजिक भिडियो सार्वजनिक
भगतराम चौधरी
नेपालगञ्ज, माघ २२ गते । कहाँ जाइतो गोरीको अपार सफलतापछि थारु कलाकार राजकुमार चौधरीको दोश्रो थारु म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कहाँ जाइतो गोरी लचकाइके कमरिया चढल जवानी तु तिर्छि नजरियाले सफलता पाएपछि थारु कलाकार राजकुमारले अर्को म्युजिक भिडियो सार्वजनिक भएको हो । आरकेसी डिजिटलको नौलो प्रस्तुतीकोरुपमा सार्वजनिक गरिएको...














