आन्दोलनका घाइते सन्जित महतो उपचारार्थ आर्थिक सहयोग आउँदै
सन्तकुमार चौधरी
चितवन, असोज २० गते । थारु आन्दोलनका घाइते सन्जीत महतो र उनको परिवारको दिगो व्यवस्थापनका लागि थारु कल्याणकारिणी सभा यूएईले आर्थिक सहयोग पठाएको छ । घाइते महतो राहतकोषमा सभाले २० हजार रुपैंया नगद आर्थिक सहयोग गरेको हो ।
राहतकोषका संयोजक शरदकुमार महतो यूएई भ्रमणकोक्रममा बरदुवई पुगेर थारु कल्याणकारिणी सभा यूएईका...













