लुम्बिनीलाई आध्यात्मिक केन्द्र बनाउँछुः नवनिर्वाचित प्रमुख चौधरी
लुम्बिनी, असार २७ गते । अन्तर्राष्टिय पर्यटकीयस्थल लुम्बिनीलाई बिश्वकै आध्यात्मिक केन्द्रकोरुपमा बिकास गर्ने प्रतिवद्धता नव निर्वाचित मेयर (प्रमुख) मनमोहन चौधरीले प्रतिवद्धता गर्नुभएको छ ।
नव निर्बाचित मेयर मनमोहन चौधरी तथा अखिल नेपाल बौद्धभिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयलाई लुम्बिनी पर्यटन ब्यवसायी संघ तथा बोद्धी ईन्सीच्युट लुम्बिनीद्वारा छुट्टा छुट्टैरुपमा आयोजित स्वागत कार्यक्रममा उहाँले...














