इन्भेष्टमेन्ट बैंककै कर्मचारीले चोरेको पौने २३ लाख रुपियाँ फेलापर्यो

इन्भेष्टमेन्ट बैंककै कर्मचारीले चोरेको पौने २३ लाख रुपियाँ फेलापर्यो
धनगढी, फागुन २ गते । कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट गायव भएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीको भाउजुको घरमा फेला परेको छ । रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायव भएपछि बैंकभित्र...

रकम दुरुपयोग गरेको आरोपमा सूचना अधिकृत अख्तियार कब्जामा

रकम दुरुपयोग गरेको आरोपमा सूचना अधिकृत अख्तियार कब्जामा
बारा, माघ २९ गते । रकम हिनामिना गरेको आरोपमा जिल्ला विकास समिति बाराका सूचना तथा सामाजिक विकास अधिकृत भरत यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । बाराको कचोर्वा गाविसको गाविस सचिव जयपत यादवको किर्ते हस्ताक्षर गरी १९ लाख रुपैयाँ गाविसको रकम हिनामिना गरेको आरोपमा जिविस बाराका सूचना तथा...

बाराको मत्स्य तथा कृषि महोत्सवमा ३६ लाख बरावरको कारोबार

बाराको मत्स्य तथा कृषि महोत्सवमा ३६ लाख बरावरको कारोबार
दुष्यन्त चौधरी बारा, माघ २९ गते । प्रथम ऐतिहासिक बारा मत्स्य तथा कृषि महोत्सव २०७३ सालको अन्तिम दिनसम्म ३६ लाखको कारोवार भएको आयोजकले जनाएको छ । नेपाल मत्स्य ब्यवसायी संघको आयोजनामा भएको तीनदिने महोत्सवमा ४० वटा स्टलहरु राखिएको थियो । माछा मार्ने बिभिन्न प्रविधीका समानहरु, अक्सिन मेसिन, भेक्टर मेसिन, कृषिका बिभिन्न प्रकार...

महासंघ सदस्यताः व्यक्तिगत जीवनसँग नखेल्न चौतारीको आग्रह

महासंघ सदस्यताः व्यक्तिगत जीवनसँग नखेल्न चौतारीको आग्रह
बारा, माघ २८ गते । प्रेस चौतारी नेपाल बारा शाखाले राजनीतिक स्वार्थका लागि कसैको ब्यक्तिगत जीवनसंग नखेल्न आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ बारा शाखाले नयाँ सदस्यताका लागि सिफारिस गरेको बिषयलाई पछिल्लो समय आइरहेको समाचार तथा टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । प्रेस चौतारीले शुक्रवार विज्ञप्ती जारी गरी मर्यादित...

टिना टावन बेचके आपन घरव्यवहार चलैटी बातैं थारु महिलाहुक्रे

टिना टावन बेचके आपन घरव्यवहार चलैटी बातैं थारु महिलाहुक्रे
राम दहित धनगढी, माघ २८ गते । कुछ काम नाइहो कहटी दिनभर घरखेलके बैठुइया महिलाहुक्रनके लाग सावित्री चौधरी एकठो उदारणीय कामकाजी बेफुर्सदिलो महिलाके रुपमे आघे देखगिल बाती । चौमाला–३, डुमलियाके २६ बर्षिया सावित्री चौधरी सकारे चारबजेसे लेके रातके नाइ सुटट्सम आपन काममे भिंरल रहठी । एकठो सामान्य घरके सदस्य रहल चौधरी घरपरिवार...

आयोगका अध्यक्षले भने, ‘टीकापुर घटना दुई पक्षीय आक्रोशको उपज’

आयोगका अध्यक्षले भने, ‘टीकापुर घटना दुई पक्षीय आक्रोशको उपज’
धनगढी, माघ २७ गते । तराई मधेस र थरुहट क्षेत्रमा संविधान जारी हुँदाताका भएका घटना छानबिन गर्न गठित उच्चस्तरीय तराई मधेस थरुहट जाँचबुझ आयोगको टोली टीकापुर घटनाको स्थलगत अध्ययन शुरु गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्ष रहेको ६ सदस्यीय जाँचबुझ आयोगको टोलीमा अध्यक्ष लालसहित राष्ट्रिय अनुसन्धान विभागका पूर्वडीआईजी...

बाराको कलैयामा तीन दिने माछा महोत्सव आयोजना हुँदै

बाराको कलैयामा तीन दिने माछा महोत्सव आयोजना हुँदै
दुष्यन्त चौधरी बारा, माघ २६ गते । बाराको कलैयामा हुन लागेको तीन दिने मत्स्य महोत्सवको तयारी पूरा भएको आयोजकले बताएको छ । विहिबार महोत्सवको उदघाटन कृषिमन्त्री गौरीशंकर चौधरीले गर्ने भएका छन् । मत्स्य ब्यवसायी संघका जिल्ला अध्यक्ष जंगबहादुर साहकाअनुसार नेपाली माछाको उत्पादकत्वमा बृद्धि गर्न महोत्सव आयोजना गर्न लागिएको छ । बार्षिक करिब...

अन्तर्राष्ट्रियरूपमा आतंकवादी गतिविधि गर्ने पाँचजना बारामा पक्राउ

अन्तर्राष्ट्रियरूपमा आतंकवादी गतिविधि गर्ने पाँचजना बारामा पक्राउ
दुष्यन्त चौधरी बारा, माघ २५ गते । दुबईमा बसी अन्तर्राष्ट्रियरूपमा आतंकवादी गतिविधि गर्ने पाँचजना नेपाली नागरिकलाई पक्राउ गरी बारा प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। विभिन्न अपराधमा संलग्न मुख्य योजनाकार बारा परशुरामपुर–४ घर भई अस्थायी रुपमा कलैया–८ बसपार्क बस्ने ४८ वर्षीय समसुल होदासहित पाँच जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । गत पौष...

चितवन प्रहरीले यस वर्षलाई प्रशिक्षण वर्षको रुपमा मनाउँदै

चितवन प्रहरीले यस वर्षलाई प्रशिक्षण वर्षको रुपमा मनाउँदै
सन्तकुमार चौधरी चितवन, माघ २३ गते । चितवन प्रहरीले यो वर्षलाई प्रशिक्षणवर्षको रुपमा लिएको छ । वर्षभरी नै फरक फरक विधामा प्रशिक्षण दिइने चितवन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रहरी जवानलाई हरेक विधामा तालिम दिएर दक्ष बनाउने योजना छ । यसै अन्तर्गत चितवन प्रहरीले संचालन गरेको...

वर्दियाका राजवंशी थारुले गरे भव्य गोतियार मिलन कार्यक्रम

वर्दियाका राजवंशी थारुले गरे भव्य गोतियार मिलन कार्यक्रम
भगतराम थारु वर्दिया, माघ २३ गते । बर्दिया सोरहवा गाविस वार्ड नं.–३ बुटहा गाउँमा लखनहान घरको गोतियार मिलन कार्यक्रम सम्पन्न भएको छ । गोतियारबीचको सम्बन्ध सुधार गर्ने उद्देश्यले मिलन कार्यक्रम गरिएको आयोजकको भनाई छ । गोतियार मिलन कार्यक्रममा उनीहरुको गोतियार बर्दियाको बाँसगढी नगरपालिका वार्ड नं. १० बड्कादेउढा, वर्ड नं. ५ लक्ष्मणपुर, सोरहवा...