प्रधानमन्त्री ओलीद्वारा होली पर्वको अवसरमा देशबासीलाई शुभकामना
फागुन १७, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले फागु पूर्णिमा होली २०७४ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारीगर्दै यस पर्वले नेपालीहरुबीच सद्भाव बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्तगर्नुभएको छ । प्रधानमन्त्रीओलीले आफ्नो शुभकामना सन्देशमा होली पर्वलाई असत्यमाथि सत्य र...














