थाकस चितवनको छात्रावासबाट गरीब थारु विद्यार्थीहरु धेरै लाभान्वित
कारी महतो
चितवन, फागुन २२ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले भरतपुरमा निर्माण गरेको थारु छात्रावासबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु लाभान्वित भएका छन् ।
माडीबाट उच्चशिक्षा अध्ययन गर्न आएकी मनिका मर्दनियाले भनिन् “थाकसले निर्माण गरेको छात्रावासबाट निकै सहज भएको छ ।” उनी सप्तगण्डकी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।...














