सांसदले शपथ खाएकै दिनदेखि रेशम चौधरीको कारागारभित्र अनशन

सांसदले शपथ खाएकै दिनदेखि रेशम चौधरीको कारागारभित्र अनशन
धनगढी, फागुन २१ गते । टीकापुर घटनाको आरोपमा अहिले कैलाली कारागारमा रहेका रेशम चौधरीले विभिन्न माग राखी कारागारभित्रै अमरण अनशन शुरु गर्नुभएको छ । आइतबारदेखि शुरुभएको उहाँको अनसन सोमाबर पनि जारी छ । प्रतिनिधीसभा निर्वाचनमा कैलाली जिल्लाको १ बाट राष्टिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट वारेसनामामार्फत उम्मेदवारी दिई अत्यधिक मत...

नवनिर्वाचित सांसदले शपथ लिए, रेशम चौधरीसिहत आठ सांसद अनुपस्थित

नवनिर्वाचित सांसदले शपथ लिए, रेशम चौधरीसिहत आठ सांसद अनुपस्थित
काठमाडौं, फागुन २० गते । संघीय संसदको पहिलो बैठकअघि आइतबार प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्टिय सभाका ५९ मध्ये ५५ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा भएको शपथ ग्रहण कार्यक्रममा रेशम चौधरीसहित चारजना प्रतिनिधिसभाका सदस्य अनुपस्थित रहे । अनुपस्थित सांसदमा माओवादी केन्द्रका टोपबहादुर रायमाझी,...

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउँदैः अर्थमन्त्रीले स्वागत गर्ने

पाकिस्तानी प्रधानमन्त्री अब्बासी सोमबार नेपाल आउँदैः अर्थमन्त्रीले स्वागत गर्ने
लक्की चौधरी काठमाडौं, फागुन २० गते । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन सोमबार सवा तीनबजे नेपाल पुग्दैछन् । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री अब्बासी ३ः१५ बजे ३० सदस्यीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । आफ्नै निजी एयरक्राफ्टबाट नेपाल आउन लागेका...

संघीय संसदको अधिवेशन आजबाट, रेशम चौधरीले शपथ लिन नपाउने

संघीय संसदको अधिवेशन आजबाट, रेशम चौधरीले शपथ लिन नपाउने
लक्की चौधरी काठमाडा्रैं, फागुन २० गते । तीनै तहको निर्वाचन सम्पन्न भएपछिको करिब तीन महिनापछि आइतबारबाट संघीय संसदको पहिलो अधिवेशन शुरु हुँदैछ । निर्वाचित जनप्रतिनिधिहरुको शपथसँगै सो अधिवेशन शुरु हुन लागेको हो । बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले बताएको छ । संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमकाअनुसार दुईजना ज्येष्ठ...

थारु म्युजिक भिडियोदेखि लोकदोहोरी गीतमा समेत रितुको धमाका

थारु म्युजिक भिडियोदेखि लोकदोहोरी गीतमा समेत रितुको धमाका
भगतराम थारु नेपालगन्ज, फागुन २० गते । बर्दिया बारबर्दिया ९ कोनैथी घर भएका थारुचेली नामै काफि छ रितु नानु चौधरी । छोटो समयमै आफ्नो थारु भाषाको गीतमा चर्चा कमाएकी छिन् । रितुलाई थारु म्युजिक भिडियोदेखि नेपाली म्युजिक भिडियोमा भ्याई नभ्याई भएको छ । रितु आफनो कलाकारिता र अभिनयले छोटो समयमै चर्चामा आउन...

थारु संस्कृतिको संरक्षणकानिम्ति दाङमा गठन भयो ख्याल बगाल

थारु संस्कृतिको संरक्षणकानिम्ति दाङमा गठन भयो ख्याल बगाल
दाङ, फागुन १९ गते । थारु भाषा, संस्कृतिको संरक्षणकानिम्ति थारु युवायुवतीहरुको भेलाले सबि थारुको अध्यक्षतामा १३ सदस्यीय ख्याल बगाल तदर्थ समिति गठन गरेको छ । भेलाले थारु भाषा ,संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यका साथ ख्याल बगाल गठन गरेको बताएको छ । भेलाको उपाध्यक्षमा विष्णु कुसुम ,सचीवमा प्रवीण चौधरी ,कोषाध्यक्षमा महेश...

फैसलाविरुद्ध थारू यूवाहरुले कालो अबिरले होली खेल्दै विरोध जनाए

फैसलाविरुद्ध थारू यूवाहरुले कालो अबिरले होली खेल्दै विरोध जनाए
दाङ, फागुन १८ गते । टीकापुर घटनाको आरोपमा कैलाली जिल्ला अदालतद्वारा कैलाली क्षेत्र १ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई पुर्पक्षको लागि थुनामा राखेको विरोधमा दाङका थारू यूवाहरूले कालो अबिरको होली खेलेर विरोध जनाएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका थारू युवाहरूले रेशम चौधरीको रिहाईको माग गर्दै जिल्ला अदालत कैलालीको फैसला सच्याउनु...

थारु धुरहेरीः कसरी भयो यसको शुरुवात !

थारु धुरहेरीः कसरी भयो यसको शुरुवात !
धुलो र हिलोमा खेलिने हुनाले थारुले यस पर्वलाई धुरहेरी भन्छन् । यसलाई होरी, होली पनि भनिन्छ । थारु भाषाको ठेट शब्द ‘होरी’ अथवा ‘धुरहेरी’ नै हो । परापूर्वकालदेखि यो सांस्कृतिक पर्वलाई थारु जातीले मनाउँदै आएका छन् । महाभारतको कथासँग थारुको तमाम संस्कृति र पर्व मिलेजस्तै यो होली पर्व पनि महाभारतको...

शुरुभयो थारु ढुरहेरी, यस्तो छ यसको महिमा

शुरुभयो थारु ढुरहेरी, यस्तो छ यसको महिमा
नेपालमा विभिन्न जातजातिहरुको बसोबास रहेको देश हो । यहाका विभिन्न जातजातिले प्राचिनकालदेखि आ–आफ्नो कला, सस्कृति, चाडपर्व, भेषभुषामा रमाउदै आएका छन् । यी जातजातिमध्ये थारु समुदाय पनि एक हो । उनिहरुको आफ्नै किसिमको सस्कृति, रहन–सहन, लवाई खवाई, बोलीचाली र चाडपर्व मनाउँदै आएका छन् । प्रकृतिसँग अति नजिक रहेका थारु समुदाय सस्कृतिको...

झुम्का उद्योग बाणिज्य संघको निर्वाचन हुँदैः पाँचजना थारु भिडन्तमा

झुम्का उद्योग बाणिज्य संघको निर्वाचन हुँदैः पाँचजना थारु भिडन्तमा
रामधुनी (झुम्का), फागुन १७ गते । सुनसरीको झुम्का उद्योग बाणिज्य संघको निर्वाचन २० गते आइतबार हुनेभएको छ । तीन वर्षे कार्यकालकालागि हुनगइरहेको निर्वाचनमा पाँचजना थारु व्यवसायी उम्मेदवारी दिनेभएका छन् । निर्वाचनकालागि दुईवटा प्यानल खडा भएको र दुवै प्यानलमा थारु उम्मेदवार रहेका छन् । समावेशी संयुक्त प्यानलबाट महासचिवसहित तीनजना थारु र लोकतान्त्रिक...