घोडाघोडी नपाका मेयर ममता चौधरीमाथि गोली प्रहार, कोहलपुरमा उपचार हुँदै
कैलाली, फागुन २८ गते । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले सोमबार राती गोलीप्रहार गरेको छ। गोली प्रहारले मेयर चौधरीको अवस्था गम्भीर छ ।
राती ८ बजेतिर चौधरीमाथि खुकुरी र गोलीप्रहार भएको कैलालीका प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेले जानकारी दिए। करिब चार पाँचवटा मोटरबाइकमा आएको एक समूहले उनको घरमै गएर...












