थारु समुदायबाट मन्त्री बनाउन वाम गठबन्धनसँग थारु अगुवाहरुको माग
काठमाडौं, फागुन १३ गते । थारु समुदायले नयाँ सरकारमा थारु समुदायको सहभागीता सुनिश्चित्ताको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा थारु मन्त्रीको माग गरिएको छ ।
थारु युवा सभाको आयोजनामा आइतबार यहाँ गरेको पत्रकार सम्मेलनमा सो माग गर्दै थारु समुदायको मन्त्री नबने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
एमाले...














