थारु कल्याणकारिणीसभा चितवनको १२ औं अधिवेशनको तयारी पूरा
कारी महतो
चितवन, फागुन २३ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको फागुन २४–२६ गते हुने १२ औं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । अधिवेशन मूल आयोजक समितिका संयोजक एवं थाकस चितवनका सभापति विश्राम महतोले अधिवेशनको सबै तयारी पूराभएको बताए ।
भरतपुर महानगरपालिका २२ पटिहानीको धनौजीमा हुन गइरहेको अधिवेशन चितवन क्षेत्र नं....













