ब्यानर समाचार
संघीय संसदको पहिलो बैठक आव्हान, फागुन २१ गते बानेश्वरमा बस्ने
काठमाडौं, फागुन ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसदको पहिलो बैठक फागुन २१ गतेकालागि आह्वान गर्नुभएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको...
रोशन रत्गैयाँको बरा बरा मुर्घा बोलको थारु म्यूजिक् भिडियो सार्वजनिक
दाङ, फागुन ६ गते । ‘आउ, आउ नाचौ न एकैछिन’, सोल्टीनीको माया, ठुन्यार ठुन्यार बठिन्या कलिजुगके लगायतका गीतबाट ख्याति कमाएका चर्चित युवा गायक रोशन रत्गैयाँको बरा बरा, मुर्घा बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समयमा ख्याति कमाउँदै गएका रत्गैयाको यो पन्ध्रौं प्रस्तुति हो । सुशील चौधरीको शब्द, संगित,...
देउवा सरकारको सिफारिस खारेज, राष्ट्रियसभा सदस्यमा नयाँ सिफारिस
काठमाडौं, फागुन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तीन सदस्यीय मन्त्रीपरिषदको बैठकले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राष्ट्रियसभा सदस्यको नाम खारेज गरी नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरवारमा आज बसेको मन्त्रीपरिषदको दोस्रो बैठकले सो निर्णय गरेको जनसंख्या तथा वातावरणमन्त्री लालबावु पण्डितले बताए । यसअघिको...
प्रदेश ५ को उपसभामुख कृष्णी थारुले यसरी सम्झिन आफ्नो कमलरी जीवन
एमालेकी प्रदेश सांसद कृष्णी थारु प्रदेशसभा ५ को उपसभामुखमा निर्वाचित
प्रधानमन्त्री ओली आइतबार साँझ ४ बजे सरकारी निवास बालुवाटार सर्दै
काठमाडौं, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपरान्ह ४ बजे भक्तपुरको बालकोटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने हुनुभएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि ओली सरकारी निवास बालुवाटार सर्ने तयारी गर्नुभएको हो । ओलीका प्रेस संयोजक चेतन अधिकारीकाअनुसार प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने समय तयभएको...
विनिता चौधरी बनिन प्रदेश ७ को भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री
धनगढी, फागुन ५ गते । प्रदेश ७ को मन्त्रीमण्डल गठन भएको छ । सो मन्त्री मण्डलमा माओवादी केन्द्रकी विनिता चौधरी भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।
प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा शनिबार ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । वाम गठबन्धन आवद्ध एमाले र माओवादी...
मुक्त कमलरी कृष्णी थारु एमालेकोतर्फबाट प्रदेश ५ को उपसभामुख बन्दै
बुटवल, फागुन ५ गते । आइतबार हुन गइरहेको प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारु (वर्दिया) ले प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारकारुपमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । थारु एमालेबाट प्रदेशसभा सदस्य हुनुहुन्छ ।
मुक्त कमलरी थारुको प्रस्तावकमा...
नेपाली मिडियालाई समावेशी चरित्रको बनाउन आदिबासी पत्रकारको माग
गीता चौधरी
काठमाडौं, फागुन ५ गते । नेपाली मिडियामा आदिबासी जनजाति पत्रकारको सहभागिता र प्रतिनिधित्व नभएकाकारण सो समुदायको मिडियामा तुलनात्मक कम समाचार समेटिने गरेको अगुवाहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघको आदिबासी जनजाति समितिद्वारा शनिबार यहाँ आयोजित ‘पत्रकारितामा आदिबासी जनजाति पत्रकारको अवस्था र सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले त्यस्तो बताउनुभयो ।
सिद्धान्ततः...













