थारू बरघर सञ्चार प्रणालीका अभ्यासहरु

थारू बरघर सञ्चार प्रणालीका अभ्यासहरु
प्रज्ञा नेपाली बृहत् शब्दकोशका अनुसार ‘बरघर’ भनेको ‘गाउँलेहरु मिलेर एक वर्षका लागि चुनेर बनाइएको मुखिया, गाउँको अगुवा, बडघर’ भनिएको छ । थारू गाउँको कार्यकारी प्रमुख बरघर हुन्छ । पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बरघरलाई ‘भलमन्सा’ भनिन्छ । बर्दिया, बाँके जिल्लामा यसलाई ‘बरघर’ भन्छन् । दाङ, सुर्खेतमा यसलाई मटावाँ भन्ने चलन छ...

आर्थिक वर्षको पहिलो पर्व ‘गुरही’

आर्थिक वर्षको पहिलो पर्व ‘गुरही’
नेपाली समाज विविध जाती, समुदाय, भाषा र पर्वले धनी छ । समुदायका आफ्नै मौलिक संस्कार र संस्कृति छन् । संस्कृतिका धनी नेपाली यिनै संस्कृतिका माध्यमबाट रमाइलो गर्छन् । गरिबी, बेरोजगारी र अनेक प्राकृतिक विपत्तिले थिलथिलो हाम्रो समाजको मन बहलाउने माध्यम यिनै विविध संस्कृति बनेका छन् । आर्थिक वर्ष सुरु भएपछि...

इन्चोन सिटीमा बलेको शान्ति दीप

इन्चोन सिटीमा बलेको शान्ति दीप
शान्तिका पर्याय भनेर सिद्धार्थ गौतम बुद्धलाई चिनिन्छ । भगवान बुद्ध नेपाली भूमिमा जन्मेर विश्वभर शान्तिको दीप उज्ज्वलित गराउनुभयो । हामी नेपालीको पहिचान र सम्मान त्यही हो, लाग्छ । बुद्ध भन्नाले बोधिप्राप्त अथवा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव भनेर बुझिन्छ । बुद्धबारे धेरै चर्चा गरिरहनु परेन । बरु शान्तिबारे घोट्लिन सके...

थारू समाजका अमर व्यक्तित्व महेश चौधरी

थारू समाजका अमर व्यक्तित्व महेश चौधरी
देशमा राणा शासकहरुको जगजगी मचेका बेला दाङको तत्कालीन हेकुली गाविस –१, बैबाङ गाउँमा महेश चौधरीको २००७ कात्तिक १३ गते जन्मभयो । उहाँ जन्मेको चार महिनापछि २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्रको उदय भयो । चौधरी एक मध्यम परिवार किसानको घरमा जन्मनु भए पनि छोटै उमेरमा समाजमा विद्यमान पछौटेपन, अन्धविश्वास, शोषण...

२०७८ जनगणनामा थारू समुदायको प्रश्न

२०७८ जनगणनामा थारू समुदायको प्रश्न
‘थारू’ अर्थात् तराईका भूमिपुत्र जाति । विकिपिडियाका अनुसार ‘थारू जाति नेपालको मेचीदेखि महाकालीसम्म मध्यपश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उपत्यका, माडी उपत्यका, मरिनखोला उपत्यका तथा कमला उपत्यकाका साथै नेपालको समग्र तराई र उत्तर—भारतको आदिबासी जाति हो । यो जातिलाई नेपाल सरकारले लोकजातिको रुपमा...

थारु ‘माघ लहान’ र आशीर्वाद

थारु ‘माघ लहान’ र आशीर्वाद
थारु समुदायको सबैभन्दा ठूलो पर्व हो ‘माघ’ । यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् । बीच (कपिलवस्तु–चितवन) का थारुले खिचरा पर्व भन्छन् । दाङ पश्चिमका थारुले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास छ । त्यहीभएर...

आम निर्वाचन २०७९ ले दिएको सन्देश

आम निर्वाचन २०७९ ले दिएको सन्देश
निर्वाचन लोकसम्मति बुझ्न् सबैभन्दा लोकप्रिय र सर्वस्वीकार्य प्रणाली हो । निर्वाचनलाई लोकतन्त्रको आधारशिला पनि मानिएको छ । देश र जनतालागि सार्वजनिक पदमा रहेर सेवा गर्न चाहने प्रतिनिधिले जनप्रतिनिधिका रुपमा आवधिक निर्वाचनको माध्यमबाट अनुमोदित हुनुलाई नै जनमुखी शासन प्रणालीको खास विशेषता मानिएको छ । करिब ५०८ ईसापूर्वदेखि नै प्राचीन ग्रीसले प्रारम्भिक...

दाजुभाइलाई आशीस दिने पर्व : सामाचकेवा

दाजुभाइलाई आशीस दिने पर्व : सामाचकेवा
नेपालको पूर्वी तराईका थारु समुदायमा भाइबहिनीको प्रेमको प्रतीकको रुपमा मनाउने पर्व सामाचकेवा पर्व हो । यो पर्व कार्तिक शुक्लपक्षको द्वितिया तीथिदेखि वा तिहारलगत्तै प्रारम्भ हुन्छ । साँस्कृतिक पर्व सामाचकेवा थारु जनसमुदायमा परापूर्वकालदेखि नै मनाउँदै आएर प्रख्यात छ । सामाचकेवा पर्व एउटा वियोगान्त अलिखित गीति महाकाब्यको रुपमा स्थापित छ । सामाचकेवा...

विश्व राजनीतिक परिदृश्य एक चर्चा

विश्व राजनीतिक परिदृश्य एक चर्चा
मानिस चेतनशील प्राणी हो, मानिस जन्मैदेखि राजनैतिक प्राणी हो जस्ता शब्दलंकारहरु यत्रतत्र पढ्न र सुन्न सकिन्छ । आजको मानिस एक्काइशौं शताब्दीको आधुनिक अझ अगाडि बढेर उत्तराधुनिक सभ्यताको प्रवर्तकको रुपमा आफूलाई परिचित गराउने गर्दछ । इतिहासको अन्त्य गर्दै निराकार विश्वको परिकल्पनाको भाष्य पनि भज्ने गर्दछ । तर किन आज त्यही मानिस,...

दशैंमा थारू परिकार ढिक्री

दशैंमा थारू परिकार ढिक्री
थारू समुदायको प्रमुख परिकारमध्ये एक हो ‘ढिक्री’ । हरेक दशैंमा कुलदेवताको पूजा गरेपछि मात्र ढिक्री परिकार खान शुरु गरिन्छ । नयाँ धान उत्पादन भएपछि दशैंको अष्टमीको दिन नयाँ चामलको पीठोबाट बनाइने ढिक्री बेलको हाङ्गामा गुँठेर (गाँसेर) घरको कुलदेवतालाई चढाइन्छ । देवताको पूजापाठ गरेपछि घरका सदस्यलाई वर्षभरी ढिक्री परिकार बनाउने र...