पत्रकार कुट्नेलाई कारवाही गर्न थरुहट थारुवान मोर्चाको माग
हमार पहुरा डट कम
धनगढी, असोज १ गते । थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीले धनगढीस्थित दिनेश एफएममा आक्रमण गर्ने दोसीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही गर्न माग गरेको छ । मोर्चाका कैलाली संयोजक माधव थारु चौधरीले विहिबार विज्ञप्ती जारी गर्दै सो माग गर्नुभयो ।
समाचारको विषयलाई लिएर मिडिया गृहमा गएर पत्रकारमाथि हमला...














