बहुमत र अल्पमतको कुरा पार्टी ‘कू’ को प्रस्ताव हो : अध्यक्ष ओली
हमार पहुरा डट कम
काठमाडौं, मंसिर १७ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरु पार्टी फुटाउनेगरी ‘कु’ गर्न खोजेको प्रष्ट पार्नुभएको छ । बहुमत र अल्पमतको नाममा पार्टी नै छिन्नभिन्न पार्ने षडयन्त्र पार्टीभित्रैबाट भइरहेको उहाँले बताउनुभएको छ ।
मंसिर १३ गतेको सचिवालय बैठकमा लिखित...














