माइतीघर मण्डलामा थारु कल्याणकारिणी सभाको एक घण्टे रिले धर्ना शुरु
हमार पहुरा डट कम
काठमाडौं, चैत ८ गते । थरुहट आन्दोलनका क्रममा थारु माथि लगाइएको झुठा मुद्दाको खारेजी तथा राजबन्दी रिहाईको माग गर्दै थारु कल्याणकारिणी सभा (थाकस) को नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज आइतबारदेखि रिले धर्ना कार्यक्रम शुरु गरेको छ ।
टीकापुर घटनापछि झुठा मुद्दा लगाई जेल जिवन विताई...














