तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न, अब्बल पत्रकार बन्न सुझाव
हमार पहुरा डट कम
सुख्खड (कैलाली)ं, वैशाख ९ गते । थारु पत्रकारका लागि आयोजना गरिएको तीन दिने आधारभूत पत्रकारिता तालिम विहिबार सम्पन्न भएको छ । गत मंगलबारदेखि कैलालीको सुख्खडमा आयोजित तालिम विहिबार समापन भएको हो ।
हरचाली त्रैमासिक पत्रिका तथा थारुनके डट कमको आयोजनामा भएको तीन दिने तालिममा कैलाली र कञ्चनपुरका गरी...













