एमालेको दशौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म काठमाडौंमा हुने

एमालेको दशौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म काठमाडौंमा हुने
गीता चौधरी काठमाडौं, भदौ ८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नो दलको दशौं केन्द्रीय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । प्रवक्ता ज्ञवालीकाअनुसार आगामी विहिबार १० गते केन्द्रीय...

टीकापुर घटनालाई राजनीतिक रुपमै समाधान गर्नुपर्छः थारु अगुवाहरु

टीकापुर घटनालाई राजनीतिक रुपमै समाधान गर्नुपर्छः थारु अगुवाहरु
हमार पहुरा डट कम काठमाडौं, भदौं ७ गते । थारु समुदायले राजनीतिक अधिकार प्राप्त गर्न शान्तिपूर्ण रुपले दवाव कार्यक्रम गरिरहेकाबेला घटाइएको टीकापुर घटनालाई राजनीतिक घटनाकोरुपमा लिई सबै राजबन्दीको रिहाई र झुठा मुद्दा खारेज गर्न दलका नेता तथा थारु अगुवाहरुले माग गर्नुभएको छ । थारु हल्याणकारिणी सभा (थाकस) अन्तर्गत रहेको थरुहट थारुवान संयुक्त...

थारु भाषा मानकीकरण चारदिने कार्यशाला गोष्ठी सम्पन्न, थारु वर्णमाला तयार

थारु भाषा मानकीकरण चारदिने कार्यशाला गोष्ठी सम्पन्न, थारु वर्णमाला तयार
हमार पहुरा डट कम काठमाडौं, भदौ २ गते । थारु भाषाको मानकीकरण गर्न आयोजित चार दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै थारु मानक लेखन निर्देशिका तयार गरेको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंक, तालिम केन्द्रमा साउन ३१ देखि शुरुभएको गोष्ठीले मानकीकरण गर्दा थारु लिपि...

थारु समुदायको एकताका लागि मानक भाषा साझा र स्वीकार्य बन्न अनिवार्य छ

थारु समुदायको एकताका लागि मानक भाषा साझा र स्वीकार्य बन्न अनिवार्य छ
हमार पहुरा डट कम भक्तपुर, साउन ३१ गते । भाषा विज्ञानका विज्ञ तथा संवैधानिक निकायका प्रमुखहरुले भाषा विचार विनिमय गर्ने प्रमुख माध्यम भएकाले त्यसको संरक्षण र प्रवद्र्धन समुदायको काँधमा रहेको बताउनुभएको छ । थारु आयोग र थारु कल्याणकारिणी सभा (थाकस) संयक्त आयोजनामा आइतबारदेखि शुरुभएको थारु मानक भाषा बनाउने चार दिवसीय कार्यशाला...

फोनिज स्थापना दिवसमा दश पत्रकार र दुई मातृभाषी पत्रिका सम्मानित

फोनिज स्थापना दिवसमा दश पत्रकार र दुई मातृभाषी पत्रिका सम्मानित
हमार पहुरा डट कम काठमाडौं, साउन २७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा आठ जना पत्रकार र दुई मातृभाषी पत्रिकालाई सम्मानित गरेको छ । स्थापना दिवसको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरेको हो । फोनिजले पत्रकारहरु भवानी बराल, कुमार यात्रु...

आठ पत्रकारलाई फोनिज सम्मान प्रदान गरिने, पहुरा दैनिक पनि सम्मानित हुने

आठ पत्रकारलाई फोनिज सम्मान प्रदान गरिने, पहुरा दैनिक पनि सम्मानित हुने
हमार पहुरा डट कम काठमाडौं, साउन २३ गते । आदिबासी जनजाति पत्रकारको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आठ जना पत्रकारलाई फोनिज अवार्डबाट सम्मानित गर्ने भएको छ । त्यस्तै, कैलालीको धनगढीबाट प्रकाशित हुने थारु भाषाको पत्रिका पहुरा दैनिक पनि पुरस्कृत हुने भएको छ । फोनिजको २२ औँ स्थापना दिवस...

रेशम चौधरी जसपाको दुवै अध्यक्षको पक्षमा हस्ताक्षर नगरी तटस्थ

रेशम चौधरी जसपाको दुवै अध्यक्षको पक्षमा हस्ताक्षर नगरी तटस्थ
हमार पहुरा डट कम काठमाडौं, साउन ११ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका आन्तरिक विवादमा केन्द्रीय कार्यकारणी समिति सदस्य तथा प्रतिनिधिसभा कैलाली क्षेत्र नं. १ का निलम्बित सांसद रेशमलाल चौधरी तटस्थ बस्नुभएको छ । पाार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छलफल पछि उहाँले दुवै पक्षमा हस्ताक्षर नगरी तटस्थ बस्नुभएको...

आफूमाथि अभद्र व्यवहार भएको भन्दै पूर्वमन्त्री रानाद्वारा छानविनको माग

आफूमाथि अभद्र व्यवहार भएको भन्दै पूर्वमन्त्री रानाद्वारा छानविनको माग
हमार पहुरा डट कम काठमाडौं, साउन १० गते । कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सदस्य तथा पूर्व वन तथा वातावरणमन्त्री नारदमुनी रानाले आफूमाथि संसदीय समिति बैठकमा अभद्र व्यवहार भएकोभन्दै छानविनको माग गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा समिति सदस्य माधवकुमार नेपालसहित केही सांसदले अभद्र व्यवहार गरेको...

काँग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री पदमा नियुक्त

काँग्रेस सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री पदमा नियुक्त
हमार पहुरा डट कम काठमाडौं, असार २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । ज्योतिषीले देउवालाई सात पटक मुलुकको प्रधानमन्त्री बन्ने भविष्यबाणी गरेको चर्चा चलिरहँदा देउवा आज मंगलबार पाँचौ पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । सर्वोच्च अदालतले सोमबार विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्दै देउवालाई...

एमाले कार्यदलबीच १० बुँदे सहमति, एकतावद्धरुपले अघि बढ्ने प्रतिवद्धता

एमाले कार्यदलबीच १० बुँदे सहमति, एकतावद्धरुपले अघि बढ्ने प्रतिवद्धता
हमार पहुरा डट कम काठमाडौं, असार २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टी एकतावद्धरुपले अघि बढाउने गरी १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन आज आइतबार विहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरुले अन्ततः सहमति जुटाउन सफल हुनुभएको हो । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको...