पूर्वमन्त्री रानाद्वारा थारु कोटाबाट एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
हमार पहुरा डट कम
काठमाडौं, मंसिर ९ गते । नेकपा (एमाले) सुदूर पश्चिमका सहइन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले एमाले दशौं महाधिवेशनमा थारु कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको छ । एमालेले थारु कोटामा दुई महिलासहित ६ जना केन्द्रीय सदस्य हुन पाउने निर्धारण गरेको छ ।
कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा...














