मन्त्रीले घुस खानुपर्छ भन्ने मनोविज्ञान गलत हो : मन्त्री चौधरी
हमार पहुरा डट कम
काठमाडौं, असार १४ गते । नवनियुक्त शहरी विकासमन्त्री मेटमणी चौधरीले आफू मन्त्री पदमा बहाल रहँदा कुनै अनियमित्ता र घूस खाने काम नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रीहरुले घुस खाँदा र नेताहरु जिम्मेवार नहुँदा देशको विकास हुन नसकेको उहाँको भनाई छ ।
मन्त्रीको जिम्मेवारीमा आएपछि सञ्चार माध्यमसँग कुरा गर्नुहुँदै...













