थाकसको रिटमाथि आगामी साउन १८ गते सर्वोच्चमा पूर्ण सुनुवाई हुने
हमार पहुरा डट कम
काठमाडौं, असार २० गते । थारु कल्याणकारिणी सभा (थाकस) द्वारा सरकारी विज्ञापनमा संविधानको व्यवस्थाअनुसार थारु आरक्षण कोटाको माग गर्दै सरकारलाई विपक्षी बनाएर दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आगामी साउन १८ गतेका लागि अर्को पूर्ण सुनुवाई तोकेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र तीलप्रसाद श्रेष्ठको संयुक्त...













