स्वेच्छीकरुपमा सदस्यता त्याग गर्न पत्रकार महासंघको अपिल
हमार पहुरा डट कम
काठमाडौं, माघ २० गते । नेपाल पत्रकार महासंघले लामो समयदेखि महासंघको सदस्यता कायम रहेको तर पत्रकारिता क्षेत्रमा सक्रियता नरहेकाहरुलाई स्वेच्छिकरुपमा सदस्यता त्यागको आग्रह गरेको छ । महासंघको गत पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाले शुद्धिकरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
सो साधारणसभाले महासचिव...














