विज्ञापनमा थारुको छुट्टै आरक्षण कोटा निर्धारण गर्न थारु आयोगको माग
हमार पहुरा डट कम
काठमाडौं, असार १८ गते । थारू आयोगले राज्यका हरेक निकायहरुले भर्ना छनौटको सूचना प्रकाशन गर्दा थारू समुदायका लागि छुट्टै समूहमा आरक्षण कोटा निर्धारण गरी विज्ञापनको सूचना प्रकाशन गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गरेको छ ।
आयोगको असार १७ गते विहिबार बसेको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको...












