थाकस समितिको चौथो दिन धर्ना, राजबन्दी रिहाई तथा मुद्दा खारेजीको माग
हमार पहुरा डट कम
काठमाडौं, चैत ११ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले टीकापुर घटनाका आरोपित राजबन्दीको रिहाई तथा झुठा मुद्दा खारेजीको माग गर्दै गत आइतबारदेखि शुरु गरेको रिले धर्ना कार्यक्रम आज बुधबार चौथो दिन पनि जारी राखेको छ ।
थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको...














