आदिबासी जनजाति विद्यार्थी महासंघको केन्द्रीय अध्यक्षमा चन्द्रप्रसाद चौधरी
हमार पहुरा डट कम
काठमाडौं, पुस २९ गते । नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघको छैठौं राष्ट्रिय महाधिवेशनले चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । काठमाडौंमा हालै भएको महाधिवेशनले चौधरीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
अध्यक्ष चौधरीले आफूलाई निर्वाचित गराउन सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ...













