कृषिबाली नास गर्ने सलह किरा नेपाल आउने सम्भावना, कृषक चिन्तित
हमार पहुरा डट कम
काठमाडौं, जेठ १४ गते । भारतको राजस्थान सम्म आइपुगेको खतरनाक कृषिबालीका किरा सलह किराको समाचारले नेपाली कृषकहरु चिन्तित हुन थालेका छन् । सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ।
भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति हो ?...














