अवको निर्वाचनमा फोरम लोकतान्त्रिक तेस्रो शक्ति हुन्छः गच्छदार

अवको निर्वाचनमा फोरम लोकतान्त्रिक तेस्रो शक्ति हुन्छः गच्छदार
काठमाडौं, चैत २३ गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले साना दुई दललाई आफ्नो पार्टीमा बुधबार समाहित गरेपछि १७ सांसद सहित संसदको पाँचौ ठूलो दल बनेको छ । पार्टी एकीकरण कार्यक्रममा अध्यक्ष गच्छदारले अवहुने संसदीय निर्वाचनमा आफ्नो दल तेस्रो हुने दावी गरे । अब मंसिरमा हुने संसदको चुनावमार्फत आफू प्रधानमन्त्री बन्ने...

विदेशमा रहेका मतदातालाई स्वदेश फर्कन एमालेले गर्यो आग्रह

विदेशमा रहेका मतदातालाई स्वदेश फर्कन एमालेले गर्यो आग्रह
काठमाडौं, चैत २२ गते । नेकपा (एमाले) ले विदेशमा रहेका नेपाली मतदातालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्न स्वदेश फर्कन आग्रह गरेको छ । एमाले मुख्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्न सोमबार गठित समितिले प्रारम्भिक छलफल शुरु गरेको छ । उपाध्यक्ष बामदेव गौतमको...

पत्रकार महासंघको २५ औं महाधिवेशन जेठ २० भित्र, शुरुभयो तयारी

पत्रकार महासंघको २५ औं महाधिवेशन जेठ २० भित्र, शुरुभयो तयारी
लक्की चौधरी काठमाडौं, चैत २१ गते । नेपाल पत्रकार महासंघको आगामी २५ औं महाधिवेशन आगामी जेठ २० गतेभित्र गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ । भक्तपुरको नगरकोटमा शनिबार र आइतबार दुईदिन चलेको बाह्रौ केन्द्रीय बैठकले सो मिति तय गरेको हो । यसअघि विश्व प्रेस स्वतन्त्रता दिवस वैशाख २० (मे थर्ड) लाई...

कैलाली माघी होमस्टेमा जम्दै छ थारु सांस्कृतिक कार्यक्रमको माहौल

कैलाली माघी होमस्टेमा जम्दै छ थारु सांस्कृतिक कार्यक्रमको माहौल
भरतबन्धु थापा कैलाली, चैत १९ गते । कैलालीको घोडाघोडी ताल र आसपासको ठाउँमा घुम्न जानेहरु नजिकैको माघी गाउँ पुगेकै हुन्छन् । माघी गाउँमा माघी होमस्टेले अझ आकर्षण बढाएको छ । ०७१ सालदेखि सुरु गरिएको होमस्टेमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । पाहुनाहरु गाउँले परिवेशमा घुलमिल गर्छन्, थारु नाच हेर्छन्...

प्रदेश दुईमा दोस्रो चरणमा निर्वाचन गर्ने प्रधानमन्त्री दाहालको प्रस्ताव

प्रदेश दुईमा दोस्रो चरणमा निर्वाचन गर्ने प्रधानमन्त्री दाहालको प्रस्ताव
काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमतिमा ल्याउने सूत्रकोरुपमा तराई मधेसमा दोस्रो चरणमा चुनाव गर्ने प्रस्ताव गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई त्यस्तो प्रस्ताव राखेका हुन् । सहमतिमा आउने...

चिनिया विश्वविद्यालयलाई अध्यक्ष केपी ओलीको पुस्तक हस्तान्तरण

चिनिया विश्वविद्यालयलाई अध्यक्ष केपी ओलीको पुस्तक हस्तान्तरण
बुद्धि शर्मा बेइजिङ, चैत १८ गते । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेट स्पिच अफ केपी शर्मा ओलीका केही प्रतिहरु चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । चीनको शाञ्सी प्रान्तको सीयान सहरमा रहेको प्रसिद्ध सीयान मेडिकल विश्वविद्यालयमा शुक्रवार अपरान्ह...

थरुहट संघर्ष समितिले वैशाख ५ देखि ३१ सम्म दवाव कार्यक्रम गर्ने

थरुहट संघर्ष समितिले वैशाख ५ देखि ३१ सम्म दवाव कार्यक्रम गर्ने
काठमाडौं, चैत १४ गते । थारु कल्याणकारिणीसभाको केन्द्रीय सभा बैठकले पुरानै शैलीको सत्याग्रह, भद्र अवज्ञा र असहयोगको कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि खासै प्रभाव नपरेको लालटिन जुलुशलाई पनि निरन्तरता दिने निर्णय बैठकको छ । शुक्रबार र शनिबार दुई दिन काठमाडौंमा भएको केन्द्रीय सभाको बैठकको निर्णय ढिलोगरी सोमबार सार्वजनिक गर्दै आगामी...

थाकसले मलाई छलफलमा निमन्त्रणा समेत गरेनः पूर्व अध्यक्ष थारु

थाकसले मलाई छलफलमा निमन्त्रणा समेत गरेनः पूर्व अध्यक्ष थारु
काठमाडौं, चैत १३ गते । थारु कल्याणकारिणीसभा (थाकस) का पूर्व अध्यक्ष चन्द्रकुमार थारुले संस्थाको हिसावमा तलमाथि नगरेको बताउनुभएको छ । नयाँ कार्यसमितिलाई सबै हिसाव बरबुझारथ गरिसकेको उहाँले तर्क गर्नुभयो । यसअघि दुई पटक थाकसको केन्द्रबाट चिठी आएपनि सोबेला आफू परिवारिक समस्यामा रहेकोले बैठकमा उपस्थित हुन नसकेको स्वीकार गर्नुभयो । थारुले सोपछि...

आन्तरिक व्यवस्थापनमै अल्झियो थाकस बैठक, अन्य मुद्दा कमजोर

आन्तरिक व्यवस्थापनमै अल्झियो थाकस बैठक, अन्य मुद्दा कमजोर
काठमाडौं, चैत १२ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय सभाको बैठक शुक्रबारदेखि राजधानीको पुरानो बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी छ । सम्भवतः शनिबार साँझसम्म बैठक सक्काउने तयारी गरेपनि आन्तरिक झमेलामा फसेको सभाले अन्य विषयमा पर्याप्त छलफल गर्न सकेको छैन । साउन यता नौ महिना पुगिसक्दासमेत संस्था नविकरण गर्न नसक्दा बैठकमा सो विषयले...

एमाले समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा निधन

एमाले समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा निधन
काठमाडौं, चैत १० गते । नेकपा (एमाले) बाट समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा विहिबार साँझ काठमाडौंमा निधन भएको छ । सर्लाहीको ब्रम्हपुरीमा घर भएकी सांसद देवी चैत ५ गते सीमापारी भारतको स्थानीय बजार सीतामढीको रामनगरा चोकमा मोटरसाईकल दुर्घटनामा पर्नुभएको थियो । ट्रकले उहाँ सवार बाईकलाई ठक्कर दिएपछि उहाँ गम्भीर घाइते...