साहित्य
खै, कहाँ बा भ्यालेन्टाइन !? (थारुभाषा)
बजारमे हल्ला बा,
कति हुँ
आइल बा भ्यालेन्टाइन !
एहोर ओहोर हेर्नु
कोनुवा कप्चा निहर्नु
नै लागल नजर कहुँ
मनहे पुछ्नु
खै, कहाँ बा भ्यालेन्टाइन !?
बजार चोक
चिया पसल, सडक गल्ली
चारुओर बात सुन्थुँ
पत्रपत्रिका, अनुहार पुस्तिका
सक्कुओर
ओक्रे चर्चा सुन्थुँ
मने काजे,
मै नै चिहन्थुँ
खै, कहाँ बा भ्यालेन्टाइन !?
लाल गुलाव हुँ
प्रणयके कार्ड कति,
चकलेट, घडी बम्पर उपहार
खै का का हो का का ?
सबजे ओक्रे...
बच्पनक संघारी
हम्र बच्पनक संघारी
लंगौटिया यार
संग बहर्लक, कुड्लक
संग खेल्लक, खैलक
मै व चक्रपाणी
हम्र डुनु बच्पनक गोचाली ।
सक्कह्र्यं उठ्टी किकौह्राखाई
कबु हमार कबु वाकर बारिक आलु चोरी
कबु ब्याकर बारिक पिप्पर चोरी
कबु केक्रो खोंघ्या झारी
वड्राझर्ना, मुस्वाकोर्ना
डुनुजे पट्कीभिर्वा खेल्ना
हमार डिनचर्या रह
हमार डुनु लंगौटिया यारक कहानी ।
स्कुलसे भाग्क
मट्राहा खेट्वम चहर्लक याद बा
बुह्र्याकुल्वम संग डुब्की मर्लक याद बा
एक अउरक...
डहरचन्डीक बन्क
जन्नीह चिमचाम डेख्क
जिन झंख्रहो ठर्वा,
पटोहिया मौन बा कैक
जिन डँक्रहो छावा,
डाइ निब्वालठो कैक
जिन ठौकहो बाबा ।
छाई मु सिलबाटिस् कैक
जिन ढम्क्यइहो डमन्ड्वा,
बुझ्ठ हुक्र फे
मान, स्वाभिमानओ अपमान,
न्याय ओ अन्याय
समानता ओ विभेद
ओजरार ओ अन्ढार
मैगर ओ आँक्खर ।
कायर पुरुषार्थ ओ अहमता
ना डेखाओ आब टुह्र,
काकर किलेसेक्ल
देशके उच्चठान राष्ट्रपतिक,
संसद चुलइया सभामुखक
ओ
न्याय डेना न्यायमुर्ति
प्रधानन्यायाधिसक फे
जनाना मयरी मडागिन हुक्र...
पाँच महिला साहित्यकार नेपालगञ्जमा सम्मानित
गोविन्द शर्मा
बाँके, माघ ९ गते । नेपालगन्जस्थित अलाउद्धिन स्मृति साहित्यिक सम्मान प्रतिष्ठानले पाँचजना नारी साहित्यकारहरुलाई सम्मानित गरेको छ ।
वर्दियाका गजलकार अनुपमा करारा, बाँकेका आख्यानकार कल्पना खरेल, दाङका कवि एवं गजलकारद्वय भवानी न्यौपाने र संगिता उपाध्याय तथा नेपालगञ्जका सायर एवं गजलगायिका फरहिन शैयदलाई सम्मान गरिएको हो ।
पाँचैजना नारी साहित्यकारहरुले गरेको साहित्य...
तिमी जात देख्छौ ?
मैले बोल्दा, लेख्दा जात देख्छौ
उठ्दा, बस्दा कराउँदा नि जात देख्छौ ।
तिम्रो मथिङ्गल बिग्रेको हो कि मेरो,
सुत्दा, खेल्दा र खाँदा’नि जात देख्छौ ??
हाम्रो बालापनको स्मरण गरौं,
धुलाम्य माटोमा खेल्दाको स्मरण गरौं ।
खोला, तलाउमा सँगै डुबुल्की मार्दा
तिमी डुब्दा, मैले बचाएको स्मरण गरौं ।।
तिम्रो र मेरो मित्रता अनन्य थियो,
मेरै घरको पाकवानको स्वाद लिन्थ्यौं ।
आफ्नो...
घुमघाम गजब
गजल
राष्ट्रपति मुखर्जीको, घुमघाम गजब ।
नेपाली स्वागतको, तामझाम गजब ।
सुरक्षा हो कि सास्ती, बुझ्न सकिएन
सर्वसाधारणमा सरकारी, लगाम गजब ।
मुखर्जीको स्वागत, सार्वजनिक विदा,
पाहुनाको सत्कारमा, धुमधाम गजब ।
मुखर्जीको भ्रमणमा, सम्बन्धको चर्चा,
भारतीय मित्रताको चल्यो, नाम गजब ।
मित्रता देशको कि, नेता–नेताबीचको,
ह्यात रिजेन्सीमा नेताको, लाम गजब ।
पाहुनालाई दिवा र डिनर, थरिथरिका
सोल्टी–द्वारिका–रेडिसनको, शाम गजब ।
(धनगढी–५, कैलाली)...
संघर्षके कथा– ‘जीवनका बक्र रेखाहरु’
साहित्यकार रामलाल जोशीको ‘ऐना’ लाई यस वर्षको मदनपुरस्कार
काठमाडौं, असोज ४ गते । सुदूरपश्चिमका युवा साहित्यकार रामलाल जोशीको कथा–संग्रह ‘ऐना’लाई यसवर्षको मदन पुरस्कार दिने मदन पुरस्कार गुठीले निर्णय गरेको छ । २०७२ सालको प्रकाशित पुस्तकबाट ऐनालाई पुरस्कारका लागि छनौट गरिएको गुठीले बताएको छ ।
त्यस्तै, गुठीको निर्णयले २०७२ को जगदम्बा पुरस्कार लीलबहादुर क्षेत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ ।...
म थारु नेपाली
म शान्त थिए
तालमा जमेको पानी झै
जे भोगे आफ्नो भाग्य ठान्थे
जे जे पर्छ सहन्थे
अरुले जे भन्छ,गर्थे, अनि बन्थे
अरुको लागि मतवाली बने
जंगली बने
कमैया बने, कमलरी बने
सहि रहे सवै
कर्म र भाग्यलाई दोष ठानीरहे
र मानव बन्ने अर्को जुनीको कल्पनामा डुविरहे
त्यसैको आशमा यो जुनीमा सवै सहिरहे
शान्त तलाउमा कसैले ढुङ्गा फाल्यो
तरङ्गले मलाई पनि छोयो
कहिले जनवादको तरङ्ग
त...














