एक्सनमा इमरान खान, पाकिस्तानी पूर्व प्रमुखहरु धमाधम पक्राउ
काठमाडौं, साउन ३ गते । इमरान खान पाकिस्तानी प्रधानमन्त्री बने यता धमाधम भ्रष्टाचार निर्मुल गर्ने अभियान चलाएका छन् । भ्रष्टाचारमा पूर्व प्रमुखहरु नै मुछिन थालेपछि इमरानको कामलाई विश्वभरबाट नियाल्नेको संख्या बढेको छ । पाकिस्तानी पूर्व प्रधानमन्त्री शाहिद खक्कान अब्बासी विहिबार मात्र भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् ।
यसअघि पनि अर्का पूर्व...














