राहतकोषमा सनोफीको सहयोग
काठमाडौं, मंसिर ४ गते । भारतको भ्याक्सिन र औषधि उत्पादन गर्ने कम्पनी सनोफीले प्रधानमन्त्री दैबीप्रकोप उद्धार राहत कोषका लागि ५२ लाख ८७ हजार १ सय ४२ रुपियाँ राहत सहयोग प्रदान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सो कम्पनीको तर्फबाट प्रधानमन्त्रीलाई सो राहत वापतको चेक हस्तान्तरण गरिएको हो । यसअघि पनि...