वार्तामार्फत युद्ध अन्त्य गर्न रसिया र यूक्रेनलाई एचडब्लुपीएलको आग्रह
हमार पहुरा डट कम
काठमाडौं, चैत ५ गते । दक्षिण कोरियामा मुख्य कार्यालय सञ्चालन गरी विश्व शान्तिको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दैआएको गैरसरकारी संस्था हेवेनली कल्चर, वल्र्डपिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले नेपालमा शाखा विस्तार गरी शान्तिको क्षेत्रमा सचेतना जगाउने कार्यक्रम गर्नेभएको छ ।
सो संस्थाकी नेपाल प्रतिनिधि इभा श्रेष्ठका अनुसार संस्था...