शान्ति कायम गर्न फिलिपिन्समा शान्ति सम्मेलन हुँदै

शान्ति कायम गर्न फिलिपिन्समा शान्ति सम्मेलन हुँदै
हमार पहुरा डट कम काठमाडौं, माघ २ गते । यही महिनाको ११ गते अर्थात् जनवरी २५ का दिन बुधबार शान्ति स्थापना कायम गर्न पहिलो राष्ट्रिय सम्मेलन हुनेभएको छ । सम्मेलन फिलिपिन्सको इन्टरनेशनल कन्भेन्सन सेन्टर (पीआइसीसी) मा तय भएको आयोजक संस्था हेभेन्ली कल्चर वल्र्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले जनाएको छ...

अगुवाहरूद्वारा शान्ति संस्थागत गर्न आह्वान

अगुवाहरूद्वारा शान्ति संस्थागत गर्न आह्वान
हमार पहुरा डट कम काठमाडौं, असोज ३ गते । एचडब्लूपीएल विश्व शान्ति शिखर सम्मेलनको ८ औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको रूपमा शान्तिः दिगो विकासका लागि आधार’ नाराकासाथ भर्चुवल माध्यमबाट वार्षिकोत्सव मनाइएको हो । संयुक्त राज्य अमेरिका, जर्मनी, दक्षिण अफ्रिका, अष्ट्रेलिया, फिलिपिन्स, दक्षिण कोरिया सहित विश्वका १४६ देशको पाँच हजार...

एचडब्लुपीएलले असोज २ गते विश्व शान्ति शिखर सम्मेलन आयोजना गर्ने

एचडब्लुपीएलले असोज २ गते विश्व शान्ति शिखर सम्मेलन आयोजना गर्ने
हमार पहुरा डट कम काठमाडौं, भदौ १४ गते । विश्वमा शान्ति कायम गर्ने मुख्य उद्देश्यसहित कार्यरत संस्था हेभेन्ली कल्चर वल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले आगामी असोज २ अर्थात् सेप्टेम्बर १८ मा विश्व शान्ति शिखर सम्मेलनको आठौं वार्षिकोत्सव मनाउनेभएको छ । हरेक वर्ष सोही तारिखमा मनाइने सो सम्मेलनमा सरोकारवाला पक्षले...

भारतमा पहिलो पटक आदिबासी महिला राष्ट्रपतिमा मुर्मू निर्वाचित

भारतमा पहिलो पटक आदिबासी महिला राष्ट्रपतिमा मुर्मू निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, साउन ६ गते । भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । उहाँ भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला बन्नुभएको छ । उहाँको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले नतिजापछि दिल्लीमा विजयी जुलुस निकाल्ने घोषणा गरेको छ । राष्ट्रपतिको जितपछि र्‍याली निकाल्न लागिएको...

रक्त अभाव कम गर्न १८ हजारभन्दा बढीद्वारा रक्तदान

रक्त अभाव कम गर्न १८ हजारभन्दा बढीद्वारा रक्तदान
हमार पहुरा डट कम काठमाडौं, जेठ १७ गते । कोभिड–१९ का कारण विश्वभर रगतको अभाव भइरहेका बेला दक्षिण कोरियामा रगत अभाव कम कम गर्न १८ हजार बढीले रक्तदान गर्नुभएको छ । रक्त अभावलाई मध्येनजर गर्दै गत जनवरी महिनामा अमेरिकन रेडक्रसले रोगीको उपचारमा ठूलो जोखिम देखिएको भन्दै राष्ट्रिय रक्त संकट घोषणा गरेको...

शान्तिको दूतको रुपमा एकताबद्ध हुन अध्यक्ष लीको अपिल

शान्तिको दूतको रुपमा एकताबद्ध हुन अध्यक्ष लीको अपिल
हमार पहुरा डट कम काठमाडौं, जेठ १६ गते । हेवेनली कल्चर, वल्र्ड पिस, रेस्टोरेसन अफ लाईट (एचडब्लूपीएल) का अध्यक्ष म्यान ही लीले भावी पुस्तामा स्वतन्त्रता र शान्ति ल्याउन शान्तिको दुतको रूपमा एकताबद्ध हुन सबैमा अपिल गर्नुभएको छ । रूसले युक्रेनमाथि आक्रमण गरी युद्ध सुरु गरेपिछि अध्यक्ष लीले सो आव्हान गर्नुभएको हो...

महात्मा एमके गान्धी पुरस्कार प्रदान र विश्व शान्ति सेमिनार सम्पन्न

महात्मा एमके गान्धी पुरस्कार प्रदान र विश्व शान्ति सेमिनार सम्पन्न
हमार पहुरा डट कम काठमाडौं, चैत २० गते । अहिंसात्मक शान्तिका लागि महात्मा एमके गान्धी फाउन्डेसन र अन्तर्राष्ट्रिय शान्ति गैरसरकारी संस्था, हेवेनली कल्चर, वर्ल्डपिस, रेस्टोरेसन अफ लाईट (एचडब्लूपीएल) द्वारा विश्व शान्ति सेमिनार र पुरस्कार समारोह सम्पन्न भएको छ । समारोहमा मा शान्तिका लागि विश्वव्यापी कार्यहरूको लागि एकताको पुष्टि गर्न नागरिकहरू, शैक्षिक...

विश्वमा शान्ति कायम गर्ने अभियानमा पत्रकारको साझा प्रतिवद्धता

विश्वमा शान्ति कायम गर्ने अभियानमा पत्रकारको साझा प्रतिवद्धता
हमार पहुरा डट कम काठमाडौं, माघ १६ गते । विश्वमा शान्ति कायम गर्ने उद्देश्यसाथ स्थापित एचडब्लुपीएल संस्थामा आवद्ध पत्रकारले सञ्चार माध्यमको सहयोगमा विश्वमा शान्ति कायम गर्न सकिने र त्यसकालागि भूमिका खेल्ने सामुहिक प्रतिवद्धता जनाउनुभएको छ । सो संस्थाले शनिबार आफ्नो पब्लीसिटी एम्बासडर्स नियुक्त गर्ने अभियानका क्रममा पत्रकारले सो प्रतिवद्धता जनाउनुभएको हो...

एचडब्लुपीएल शान्ति दिवसको आठौं वार्षिकोत्सव : शान्ति कायम गर्न आव्हान

एचडब्लुपीएल शान्ति दिवसको आठौं वार्षिकोत्सव : शान्ति कायम गर्न आव्हान
हमार पहुरा डट कम काठमाडौं, माघ १४ गते । हेवेनली कल्चर, वल्डपिस रेष्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले आफ्नो शान्ति दिवसको आठौं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ । अन्तर्राष्ट्रिय रुपमा शान्ति स्थापनार्थ भूमिका खेल्दैआएको सो संस्थाले जनवरी २४ (माघ १० गते) सोमबार सो वार्षिकोत्सव मनाएको हो । भर्चुवलरुपमा मनाइएको सो वार्षिकोत्सव कार्यक्रममा ५१ देशहरूबाट...

दिगो शान्तिका लागि विश्व शान्ति शिखर सम्मेलन सम्पन्न

दिगो शान्तिका लागि विश्व शान्ति शिखर सम्मेलन सम्पन्न
हमार पहुरा डट कम काठमाडौं, असोज १३ गते । विश्व शान्तिकालागि काम गर्दैआएको संस्था हेवेनली कल्चर वल्र्डपिस रेस्टोरेसन अफ लाईट (एचडब्ल्युपीएल) को सातौं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रयासहरुको विकास र कोभिड–अघिको युगबाट कोभिड संगैको युगमा विस्थापित भएको ’नयाँ अनुक्रम’ युगमा शान्तिको कार्यसूची प्रवर्द्धन गर्नेगरी कार्यक्रम सम्पन्न भएको हो...