थारुको मुख्य पर्व माघी रे बोलको थारु म्युजिक भिडियो सार्वजनिक
भगतराम थारु
नेपालगन्ज, पुस ६ गते । थारु समुदायको मुख्य पर्व माघी नजिकिदै गर्दा थारु भाषाको म्युजिक भिडियो धमाधम सार्वजनिक भैरहेको छ । माघी पर्वलाई लक्षित गरि भर्खरै थारु भाषाको माघी रे भन्ने बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
थारु समुदायको नयाँ बर्ष अर्थात महान पर्व माघीको अवसरमा रहेको माघी रे...














