वाम गठबन्धन र कांग्रेसलाई हराउँदै भारी मतले रेशम चौधरी विजयी
कैलाली, मंसिर २६ गते । सुरक्षाकर्मीको फरार सूचीमा रहनुभएका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा करिब २१ हजार फराकिलो मत अन्तरले निर्वाचित हुनुभएको छ ।
राजपाको तर्फबाट उम्मेदवार बन्नुभएका चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई पछार्दै जित सुनिश्चित गर्नुभयो ।
चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा निकटतम...














