संविधान कार्यान्वयनमा युवाको पारस्परिक जवाफदेहिताको खाँचो

संविधान कार्यान्वयनमा युवाको पारस्परिक जवाफदेहिताको खाँचो
धनगढी, मंसिर १७ गते । संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न युवाबीच पारस्परिक सहयोग र प्रतिवद्धताको खाँचो रहेको युवाहरुले बताएका छन् । सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्वारा आयोजित युवा स्वयम्सेवक सञ्जालमा आबद्ध युवाहरुलाई पारस्परिक जवाफदेहिताका लागि युवाहरुको भुमिका विषय एक दिने कार्यशाला कार्यक्रममा युवाहरुले त्यस्तो बताएका हुन् । कार्यक्रम कैलारी...

कैलाली–३ वाम गठबन्धनको लालकिल्ला होः पूर्व कृषिमन्त्री चौधरी

कैलाली–३ वाम गठबन्धनको लालकिल्ला होः पूर्व कृषिमन्त्री चौधरी
लखन चौधरी धनगढी, मंसिर १७ गते । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएका ३६ वर्षिय गौरीशंकर चौधरीले सो क्षेत्र वाम गठबन्धनको लालकिल्ला बन्ने दावी गर्नुभएको छ । पूर्व कृषि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका चौधरी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धको क्रममा ०५५ मा...

राजनीतिक दलको घोषणापत्रे राजनीति !

राजनीतिक दलको घोषणापत्रे राजनीति !
राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि तयार गर्ने घोषणापत्र मुलुकको भावी विकासको प्रारम्भविन्दूको रुपमा हेरिन्छ । तर हाम्रा दलले तयार गर्ने घोषणापत्र फितलो र सपनाले भरिभराउ हुनेगर्छ । चुनावताका तयार गर्ने यस्ता घोषणापत्रमा गरिएका प्रतिवद्धता व्यवहारिक भन्दा महत्वाकांक्षी बढी हुने गर्छन् । कारण, मतदातालाई प्रलोभनमा पार्ने र तिनका मत बटुल्ने मुख्य...

अस्पतालको शैया बढाउँदैमा चुनाव जितिन्नः नारदमुनि रानाथारु

अस्पतालको शैया बढाउँदैमा चुनाव जितिन्नः नारदमुनि रानाथारु
दिनेश ठकुल्ला धनगढी, मंसिर १५ गते । बाम गठबन्धनको तर्फबाट कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार नारदमुनी रानाले चुनावको मुखमा अस्पतालको शैया बढाउदैमा र घर किन्दैमा चुनाव नजितिने बताउनुभएको छ । धनगढी जेसिसले आज धनगढीमा आयोजना गरेका उम्मेद्वारसग जनता कार्यक्रममा बोल्दै रानाले प्रतिस्पर्धी काग्रेसकी उम्मेद्वार डा। आरजु राणा...

काठमाडौं क्षेत्र २ लाई विकासले नमुना बनाउँछुः माधवकुमार नेपाल

काठमाडौं क्षेत्र २ लाई विकासले नमुना बनाउँछुः माधवकुमार नेपाल
काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई मतदाताको आपार माया रहेकाले भारी मतले विजय हुने बताउनुभएको छ । आफू जितेमा यस क्षेत्रलाई विकासले नमुना बनाउने प्रतिवद्धता उहाँको छ । मंसिर २१ गतेको निर्वाचन केन्द्रीत भएर मतदाताको घर आँगनमा पुगिरहनुभएको छ । एमालेको...

मोटाईले हेवी आरजु हुनुहोला, भोटले हेवीवेट मै हुँः नारद रानाथारु

मोटाईले हेवी आरजु हुनुहोला, भोटले हेवीवेट मै हुँः नारद रानाथारु
धनगढी, मंसिर १४ गते । वाम गठबन्धनको तर्फबाट कैलाली क्षेत्र नं. ५ का प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका एमालेका नारदमुनी रानाथारुले आफू भारी मतले जित्ने दावी गर्नुभएको छ । आफ्नो प्रमुख प्रतिस्पर्धी आरजु राणा मोटाइमा हेवी भएपनि आफू भोटले हेवीवेट भएको दावी गर्नुभयो । तपाईले चुनाव जित्ने आधार के छ ? म यहीँ जन्मे...

म्यादी प्रहरी मृतक विनोद चौधरीको परिवारलाई राहतस्वरुप १० लाख

म्यादी प्रहरी मृतक विनोद चौधरीको परिवारलाई राहतस्वरुप १० लाख
काठमाडौँ, मंसिर १४ गते । सरकारले बम विस्फोटमा परी निधन भएका दाङका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपैया दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा...

बारा या पर्सालाई राजधानी बनाउने बाम गठबन्धनको प्रतिवद्धता

बारा या पर्सालाई राजधानी बनाउने बाम गठबन्धनको प्रतिवद्धता
दुष्यन्त चौधरी बारा, मंसिर १३ गते । बारा या पर्सालाई यस प्रदेशको राजधानी बनाउने भन्दै बाम गठबन्धनका साझा उम्मेदबारले आफूलाई विजय बनाउन आव्हान गर्नुभएको छ । बाराको जितपुर सिमरा १ को सिमरामा संयुक्त घरदैलो कार्यक्रममा उहाँहरुले त्यस्तो बताउनुभयो । घरदैलो कार्यक्रम एमालेका नेता एवम प्रतिनिधि सभा बारा क्षेत्र नम्बर ४ का बामगठबन्धनका...

थरुहट आन्दोलनका दुई थारु नेताबीच सुनसरी क्षेत्र २ मा भिडन्त

थरुहट आन्दोलनका दुई थारु नेताबीच सुनसरी क्षेत्र २ मा भिडन्त
सुनिल चौधरी झुम्का, मंसिर १२ गते । थारुको मागमुद्दालाई सम्बोधनकालागि भएको थरुहट आन्दोलनमा पुर्वबाट नेतृत्व गरेका सुनसरी क्षेत्र नं. २ का प्रतिनिधि सभाकालागि प्रत्यक्षतर्फ तेजनारायण चौधरी र नुनुलाल चौधरी चुनावी मैदानमा होमिनुभएको छ । दुवै उम्मेदवार पहिचान पक्षधरहरुको भोटले बिजय हुने दावी गर्दैआउनु भएको छ । तेजनारायण चौधरी संघीय समाजवादी फोरम नेपाल...

उपत्यकाका थारुले शुरुगरे थारु माघी महोत्सव २०७४ को तयारी

उपत्यकाका थारुले शुरुगरे थारु माघी महोत्सव २०७४ को तयारी
लक्की चौधरी काठमाडौ, मंसिर १२ गते । हरेक वर्षजस्तै यस वर्ष पनि उपत्यकामा काम विशेषले बसोबास गर्ने थारु समुदायले माघी महोत्सव २०७४ मनाउने तयारी गरेका छन् ।  टुँडीखेलमा मनाउने एक दिने माघी महोत्सवकालागि मैदान बुकिङ्गको दुई समूहले छुट्टाछुट्टै पत्र दर्ता गराएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समिति र थारु विद्यार्थी...