शिवराज थारुले जिते यामाहा मोटरसाईकलको बम्पर पुरस्कार

शिवराज थारुले जिते यामाहा मोटरसाईकलको बम्पर पुरस्कार
काठमाडौं, मंसिर १२ गते । लक्की ड्रमार्फत् यस वर्षको यामाहा मोटरसाईकल पुरस्कार भैरहवाका शिवराज थारुले हात पारेका छन् ।  नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’ को बम्पर पुरस्कार विजेता घोषणा गर्दा थारु पुरस्कार जित्न सफल हुनुभएको हो । थारुले लकी ड्रमार्फत् यामाहाको तर्फबाट...

वर्दिया २ मा दुई थारुबीच भिडन्त, विकासे नाराले मतदाता तान्ने प्रयास

वर्दिया २ मा दुई थारुबीच भिडन्त, विकासे नाराले मतदाता तान्ने प्रयास
लक्की चौधरी काठमाडौं, मंसिर ११ गते । प्रदेश नं. ५ को वर्दिया जिल्लाको क्षेत्र नं. २ मा दुईजना बहालवाला थारु मन्त्रीबीच भिडन्त भइरहेको छ । थारु बहुल क्षेत्र रहेको सो क्षेत्रमा विकासे नारा दिएर दुवैजनाले मतदाता रिझाउने प्रयास गरिरहनु भएको छ । क्षेत्र नं. २ मा एकलाख ३३ हजार ११६ मतदाता...

आयोगले भन्यो, ‘६५ प्रतिशत बढी मत खस्यो, बाजुरामा ८० प्रतिशत’

आयोगले भन्यो, ‘६५ प्रतिशत बढी मत खस्यो, बाजुरामा ८० प्रतिशत’
लक्की चौधरी काठमाडौं, मंसिर १० गते । बत्तीस जिल्लाका प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ७४ निर्वाचन क्षेत्रकालागि आइतबार सम्पन्न भएको निर्वाचनमा ६५ प्रतिशत बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले आइतबार साँझ आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सो कुरा बताउँदै निर्वाचन शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा...

वीरमान चौधरी भन्छन्, ‘जितेमा गाउँठाउँको विकासमा केन्द्रीत हुन्छु’

वीरमान चौधरी भन्छन्, ‘जितेमा गाउँठाउँको विकासमा केन्द्रीत हुन्छु’
लखन चौधरी धनगढी, मंसिर १० गते । बुलेटबाट समाज परिवर्तन गर्न हिडेका कैलारी गाउँपालिका–५ गोबरैलाका ४४ वर्षिय पूर्व सांसद वीरमान चौधरीलाई हाल चुनावी चटारो छ । जनताले आफूलाई जिताए गाउँठाउँको आर्थिक विकासमा केन्द्रीत हुने उनको प्रतिवद्धता छ । मंसिर २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनको लागि कैलाली क्षेत्र नम्बर ३ (क)...

सुनसरी ३ का जनताले भन्दैछन्, ‘गच्छदारभन्दा भगवती नै अब्बल’

सुनसरी ३ का जनताले भन्दैछन्, ‘गच्छदारभन्दा भगवती नै अब्बल’
सुनसरी, मंसिर १० गते । सुनसरी क्षेत्र नं. ३ मा एमाले नेतृ भगवती चौधरी र कांग्रेसबाट विजयकुमार गच्छदारबीच कडा टक्कर देखिएको    छ । सो क्षेत्रका मतदाताले गच्छदारलाई पटक पटक जिताएकाले यस पटकको अब्बल उम्मेदवार भगवती चौधरी रहेको तर्क गरेका छन् । दशैंअघि सुनसरीको दुहवीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै...

राष्ट्रिय दल बनाउने आकांक्षासहित तराई दौडाहामा छुँः रुक्मिणी चौधरी

राष्ट्रिय दल बनाउने आकांक्षासहित तराई दौडाहामा छुँः रुक्मिणी चौधरी
लक्की चौधरी काठमाडौं, मंसिर ९ गते । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरीले आगामी निर्वाचनबाट राष्ट्रिय दल बन्ने आकांक्षासहित आफू तराईका जिल्ला दौडाहामा रहेको बताउनुभएको छ । हमार पहुरा डट कमसँग शनिबार संक्षिप्त कुरा गर्नुहुँदै अध्यक्ष चौधरीले आफू व्यक्तिगत स्वार्थ त्याग गरेर थारु र मधेसी समुदायकालागि लागिपरेको दावी गर्नुभयो...

थारु पहिचानको मुद्दालाई प्रमुख मुद्दा बनाएर चुनावमा होमिएको दावी

थारु पहिचानको मुद्दालाई प्रमुख मुद्दा बनाएर चुनावमा होमिएको दावी
सुनिल चौधरी झुम्का,मंसिर ९ गते । बिभिन्न पार्टिबाट उमेदवार भएका सुनसरी क्षेत्र नं. २ का प्रतिनिधिसभा र प्रदेश सभाका थारु उम्मेदवारले पहिचानका मुद्दा प्राथमिक्तमा राखेको बताएका छन् । थारु कल्याणकारी सभा सुनसरी जिल्लाले थारु उम्मेदवारसँग शुुक्रवार गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित...

शान्ता चौधरीले भनिन्– कम्युनिष्टलाई जिताए सुत्केरी भत्ता थपिन्छ

शान्ता चौधरीले भनिन्– कम्युनिष्टलाई जिताए सुत्केरी भत्ता थपिन्छ
सन्तोष दहित दाङ, मंसिर ९ गते । नेकपा (एमाले) की वैकल्पिक केन्द्रीय सदस्य एवं प्रतिनीधिसभाकी समानुपातिक उम्मेदवार शान्ता चौधरीले कम्युनिष्ट सरकार बन्ने बहुमत भएमा आगामी सरकारले सुत्केरी भत्ता थप गर्ने बताउनुभएको छ । घोराही ४ र १७ वडाको संयुक्त बामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो कुरामा जोड दिनुभयो । जसरी विगतमा...

स्थानीय स्तरको काम प्रभावकारी बनाउने भन्दै स्थानीयसभाको बैठक

अन्जना जिन्गुनी दाङ, मंसीर ८ गते । स्थानीय तहको सेवालाई प्रभावकारी बनाउने उद्देश्यसाथ गठित रामपुर स्थानिय सभाको बैठक रामपुरमा सम्पन्न भएको छ । रामपुर स्थानिय सभाका संयोजक जहेन्द्र चौधरीको अध्यक्षता तथा घोराही वडा नं २ का अध्यक्ष केशव आचार्यको प्रमुख आथित्यमा बैठक सम्पन्न भएको थियो । बैठकमा बोल्दै आचार्यले आफ्नो वडा कार्यालय...

असी बर्षिय बा’ले भने, ‘शंकर पोखरेल मुख्यमन्त्री भएको हेर्ने रहर छ’

असी बर्षिय बा’ले भने, ‘शंकर पोखरेल मुख्यमन्त्री भएको हेर्ने रहर छ’
गोकर्ण पौडेल दाङ, मंसिर ८ गते । चुनावी अभियानकाक्रममा घोराही उपमहानगरपालिका १४ पुग्नुभएका एमाले नेता शंकर पोखरेललाई ८० वर्षिय गणेशप्रसाद रोकामगरले मुख्यमन्त्री बन्नू भनेर शुभकामना दिनुभएको छ । चुनावी भेटघाटका क्रममा पुग्नुभएका पोखरेललाई मगरले आफ्नै शैलीमा भन्नुभयो, ‘तिम्रा बारेमा धेरै कुरा सुनेको थिएँ, घरमै भेट्न आयौ, भावी मुख्यमन्त्री भएको देख्ने रहर छ...