जेनिसा चौधरी र चन्दन चौधरी बने मिस एण्ड मिष्टर थारु २०७४
काठमाडौं, पुस ४ गते । पहिलो पटक भएको मिस एण्ड मिष्टर थारु प्रतियोगिताबाट चित्तवनकी जेनिसा चौधरी र सिराहाका चन्दन चौधरी मिस एण्ड मिष्टर थारु २०७४ छानिएका छन् ।
सोमबार अवेर रातीसम्म राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताबाट दुवैजना उपाधी हात पार्न सफल भएका हुन् । प्रतियोगितामा मिस थारुकालागि २७ जना युवती र मिष्टर...














