अबको दश वर्षमा किसानका लागि अवसरै अवसरः मन्त्री चौधरी

अबको दश वर्षमा किसानका लागि अवसरै अवसरः मन्त्री चौधरी
भगतराम थारु नेपालगञ्ज, माघ २२ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले अवको दश वर्षमा नेपाली कृषकका लागि अवसरै अवसर हुने दावी गर्नुभएको छ । ‘परम्परागत पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रर्बद्धन गरौं, असल पोषणकालागि खानामा पनि सन्तुलित आहारको खाना खाने बानी बसालौ’ भन्ने मुल नाराकासाथ नेपालगन्जमा आजदेखि खाद्यमेला २०७३ सुरु भएको छ । कृषि...

आगामी माघ ७ नै नेपाली राजनीतिको लक्ष्मणरेखाः नेता नेपाल

आगामी माघ ७ नै नेपाली राजनीतिको लक्ष्मणरेखाः नेता नेपाल
काठमाडौं, माघ २२ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गर्न नसके मुलुकमा अर्को समस्या आइपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा नेता नेपालले त्यस्तो बताउनुभयो । “माघ ७ लक्ष्मणरेखा...

सांसद रुक्मिणी थारुले भन्नुभयो, ‘थ्रेसहोल्ड सामन्ती सोचको उपज’

सांसद रुक्मिणी थारुले भन्नुभयो, ‘थ्रेसहोल्ड सामन्ती सोचको उपज’
काठमाडौँ, माघ २१ गते । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने साना दलका सांसदहरूले राष्ट्रिय दलको मान्यता पाउन न्यूनतम मतको सीमा (थ्रेसहोल्ड) सम्बन्धी व्यवस्था नराख्न माग गरेका छन् । थ्रेसहोल्ड सामन्ती सोचको उपज भएको भनाई उहाँहरुको छ । थ्रेसहोल्ड राख्ने ठूला दलको गृहकार्यमा साना दलका सांसदले ७० देखि शतप्रतिशत थ्रेसहोल्ड राख्न भन्दै कटाक्ष...

बाँके महोत्सवको प्रमुख आकर्षण बन्यो थारु गाउँको परिकार

बाँके महोत्सवको प्रमुख आकर्षण बन्यो थारु गाउँको परिकार
भगतराम थारु नेपालगन्ज, माघ २० गते । बाँकेको खजुरामा जारी महोत्सवमा दर्शकहरुका लागि थारुगाउँको झलक मुख्य आकर्षण बनेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहेपनि थारुगाउँमा दर्शकहरुको आकर्षण बढेको प्रत्यक्षदर्शीहरु बताउँछन् । माघ १० गतेदेखि जारी प्रथम खजुरा महोत्सवमा थारुगाउँमा रहेको थारु परिकारको स्वाद लिन दर्शक भरिभराउ छन् । महोत्सवको...

महोत्सवमा स्टल राख्नेलाई दैनिक हजार रुपियाँ आयोजकले दिने

महोत्सवमा स्टल राख्नेलाई दैनिक  हजार रुपियाँ आयोजकले दिने
सन्तकुमार चौधरी गैडाकोट, (नवलपरासी) माघ १९ गते । नवलपरासीको गैडाकोटमा माघ २१ गतेदेखि दुईदिने खाद्य मेला हुनेभएको छ । मेलाको तयारी तीब्र भइरहेको आयोजक क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी दिएको छ । प्रदर्शनीस्थल नारायणी नदी किनारमा आयोजना हुनलागेको मेलामा स्थानीय घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शनका लागि ६० भन्दाबढी...

नाइटिङ्गेल स्कूलले भव्यताकासाथ मनायो २४ औं वार्षिकोत्सव

नाइटिङ्गेल स्कूलले भव्यताकासाथ मनायो २४ औं वार्षिकोत्सव
लक्की चौधरी काठमाडौं, माघ १९ गते । ललितपुर कुपण्डोलमा रहेको नाइटिङ्गेल स्कूलले स्थापनाको २४ औं वार्षिकोत्सव बुधबार भव्यताकासाथ मनाएको छ । लगातार तीन पटक सर्वोत्कृष्ट भई राष्ट्रिय पुरस्कार पाउन सफल सो विद्यालयले यस पटकको प्रवेशीका परीक्षाको ग्रेडिङ प्रणालीमा पनि नेपालमै दोस्रो स्थान ल्याउन सफल भएको थियो । ५० जना विद्यार्थीसहित २०४९ सालमा...

दुई थारुदलसहित फेरि ३१ दल निर्वाचन आयोगको कारवाहीमा

दुई थारुदलसहित फेरि ३१ दल निर्वाचन आयोगको कारवाहीमा
काठमाडौं, माघ १७ गते । निर्वाचन आयोगमा वार्षिक लेखा परीक्षण (आयव्यय) नबुझाउने र ढिलोगरी बुझाउने राजनीतिक दलमध्ये ३१ दल पुनः जरिवानामा परेका छन् । त्यसमध्ये दुईवटा दल थारु नेताको नेतृत्वका छन् । निर्वाचन आयोगमा एकसय एघार दल दर्ता रहे पनि वार्षिक आय व्यय भने निकै कम दलले समयमा बुझाउने गरेको आयोगको...

प्रबन्धक चौधरी आदिबासी चलचित्र प्रबर्दन समितिमा मनोनित

प्रबन्धक चौधरी आदिबासी चलचित्र प्रबर्दन समितिमा मनोनित
काठमाडौं, माघ १६ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय प्रचार विभाग प्रमुख तथा हमार पहुरा डट कमका प्रबन्धक रामलाल चौधरी आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको सदस्यमा मनोनयन हुनुभएको छ । चलचित्र विकास बोर्डको गतसाता माघ ७ गतेको बैठकले चौधरीलाई सो पदमा मनोनयन गरेको हो । सँगै आठजनालाई त्यसमा मनोनयन गरेको छ...

कक्षा ११ र १२ को परीक्षा कार्यतालिका सार्वजनिक (तालिका सहित)

कक्षा ११ र १२ को परीक्षा कार्यतालिका सार्वजनिक (तालिका सहित)
काठमाडौं, माघ १६ गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आइतबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार २०७४ वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ...

सुनिता गुरुङको मृत्युको पछाडि व्यवस्थापकीय कमजोरीः प्रतिवेदन

सुनिता गुरुङको मृत्युको पछाडि व्यवस्थापकीय कमजोरीः प्रतिवेदन
सन्तकुमार चौधरी चितवन, माघ १६ गते । चितवन मेडिकल कलेजमा सुरक्षित मातृत्वका लागि प्रसुती सेवा लिन पुगेकी भरतपुरकी सुनिता गुरुङको मृत्युमा अस्पतालको प्रशासनीक, प्राविधिक र व्यवस्थापकिय कमजोरी देखिएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई विभागीय कार्वाही गर्न चितवन प्रशासनले सिफारिस गरेको छ । घटना भएको ५४ दिनपछि पीडित पक्षको तीब्रदवावकाबीच चितवन प्रशासनले शुक्रवार छानविन...