थारु पत्रकार संघ दाङ शाखले पुस २८ गते माघीडेवानी कार्यक्रम गर्दै

थारु पत्रकार संघ दाङ शाखले पुस २८ गते माघीडेवानी कार्यक्रम गर्दै
दाङ, पुस २७ गते । थारु पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा माघी डेवानी कार्यक्रम गर्ने भएको छ । संघले विहिबार सौडियार ९ सिसहनिया स्थिति नमूना थारु ग्राममा माघी डेवानी कार्यक्रम गर्ने जनाएका छ । थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितकाअनुसार माघी डेवानी कार्यक्रमको उद्दघाटन सभामुख...

जाँचबुझ अयोगमा ५५४ उजुरी, टीकापुरबाट सबैभन्दा वढी उजुरी

जाँचबुझ अयोगमा ५५४ उजुरी, टीकापुरबाट सबैभन्दा वढी उजुरी
लक्की चौधरी काठमाडौं, पुस २७ गते । तराई मधेस र थरुहट लगायत क्षेत्रमा राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा बुधबारसम्म ५५४ वटा उजुरी परेका छन् । टीकापुरबाट सबैभन्दा बढी उजुरी परेको छ । माघ २ गते सम्म उजुरी लिने अन्तिम समय कायम गरेको आयोगले अन्तिमसम्म...

खिचरा महोत्सवको नृत्य प्रतियोगिताको अडिसन सम्पन्न

खिचरा महोत्सवको नृत्य प्रतियोगिताको अडिसन सम्पन्न
कारी महतो खैरहनी (चितवन), पुस २६ गते । चौथो खिचरा महोत्सव २०७३ को नृत्य प्रतियोगिताको मंगलबार अडिसन राउण्ड सम्पन्न भएको छ । ४३ जनाले नामदर्ता गराएकोमा अडिसनबाट १५ जना छनौट भएको आयोजकले बताएको छ । छनौट भएका प्रतियोगीहरुले पुस २९ गते हुने सेमिफाइनल राउण्डमा खिचरा महोत्सवको स्टेजबाट आफ्ना नृत्यहरु प्रदर्शन गर्ने कुरा...

काठमाडौंमा हुने थारु राष्ट्रिय माघी महोत्सव २०७३ को तयारी पूरा

काठमाडौंमा हुने थारु राष्ट्रिय माघी महोत्सव २०७३ को तयारी पूरा
काठमाडौं, पुस २६ गते । काठमाडौंको टुँडीखेलमा पुस २९ देखि शुरु हुन गइरहेको थारु माघी महोत्सवको तयारी पूरा भएको आयोजकले बताएको छ । ‘राष्ट्रिय एकता, दिगो शान्ति र उन्नतीको उत्सव, थारु पहिचान र अधिकारको लागि माघी महोत्सव’ भन्ने मुल नारा आयोजकले तय गरेको छ । थारु राष्ट्रिय माघी महोत्सव मुल आयोजक...

कसरी शुरुभएको थियो थारु सम्बत ? (विश्लेषण)

कसरी शुरुभएको थियो थारु सम्बत ? (विश्लेषण)
पहिचान र राष्ट्रियताको आगमनसँगै आज हाम्रो नेपाल अनि नेपाली समाज ठूलो संक्रमणको भुमरिमा फस्दै गइरहेको छ । प्रष्ट सैद्धान्तिक आधारको अभावमा एकले अर्कालाई दोष लगाउने, एकले अर्काको पहिचानलाई शँकाको दृष्टिकोणले हेर्नेजस्ता सामाजिक तथा साँस्कृतिक विचलनहरु छरप्रष्टरुपमा अभिव्यक्त भेैरहेका छन् । नेपालको संविधान २०७२ कार्यान्वयनभएदेखि नेपाल एउटा धर्म निरपेक्षता भएको देशकोरुपमा...

बाँकेमा थारु पत्रकार संघको पुस २७ गते माघीमिलन कार्यक्रम हुने

बाँकेमा थारु पत्रकार संघको पुस २७ गते माघीमिलन कार्यक्रम हुने
भगतराम थारु थारु पत्रकार संघ नेपाल बा“के शाखाले पुस २७ गते माघीमिलन २०७३ कार्यक्रमको आयोजना गर्नेभएको छ । थारु समुदायको नया“बर्ष माघीपर्वको अवसरमा संघ बा“केले माघीमिलन कार्यक्रम गर्ने निर्णय गरेको हो । थारु पत्रकार संघ जिल्ला कार्यसमिति बा“केको सोमबार बसेको नियमित बैठकमा माघी मिलन तथा १ महिने आधारभुत पत्रकारिता तालिमको समापन गर्ने...

थारु नयाँवर्ष माघीः वौद्धिक वहसको खाँचो !

थारु नयाँवर्ष माघीः वौद्धिक वहसको खाँचो !
“सखिए हो ! माघीक् पिबी गुरी जाँर ...” (साथीसंगी हो ! माघीमा पिऔंला गुलियो जाँड) यो गीतको श्लोकले माघीको पहिचानलाई अहिलेसम्म भरथेग गर्दैआएको छ । थारु माघीपर्वलाई गैरथारु समुदायले बुझ्ने यत्ति हो । कारण, हामीले यस पर्वको महत्व र नयाँ वर्ष किन ? बौद्धिक वहस गर्न सकेनौं । पर्वको दायरालाई...

सदभाव बाँडेर मनाइने पर्व माघीमा थारु एकताको सन्देस दिउँः दहित

सदभाव बाँडेर मनाइने पर्व माघीमा थारु एकताको सन्देस दिउँः दहित
सन्तकुमार चौधरी नवलपरासी (देवचुली पौष २४ गते । थरुहट तराईपार्टी नेपालका वरिष्ठ नेता तथा सांसद गोपाल दहितले सद्भाव कायम गर्ने पर्वको रुपमा माघी पर्व मनाउने गरिएको बताउनुभएको छ । नवलपरासीको केयुरेनीमा शनिवार आयोजना गरिएको माघी विशेष साँस्कृतिक कार्यक्रमलाई संवोधन गर्दै दहितले यस्तो बताउनुभयो । माघ १ गतेका दिन थारु समुदायले मुक्ति प्राप्त...

रेडियो प्रशारक संघमा रेडियो सखीकी ललिता कुश्मी निर्वाचित

रेडियो प्रशारक संघमा रेडियो सखीकी ललिता कुश्मी निर्वाचित
काठमाडौं, पुस २४ गते । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) मा सुदूरपश्चिमबाट चारजना पत्रकार निर्वाचित भएका छन् । थारु समुदायबाट कैलालीको मसुरियास्थित रेडियो सखीकी ललिता कुश्मी थारु महिलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा शुक्रबार भएको संघको छैठौं अधिवेशनबाट प्रदेश नं. ७ को अध्यक्षमा दीर्घराज उपाध्याय, सचिवमा कर्ण चन्द र...

थारुको प्रमुख पर्व माघी नजिकैगर्दा शुरुभयो थारू गाउँमा रमझम

थारुको प्रमुख पर्व माघी नजिकैगर्दा शुरुभयो थारू गाउँमा रमझम
भगतराम थारु नेपालगन्ज, पुस २३ गते । थारु समुदायको नया“बर्ष अर्थात माघीपर्व नजिकिदै गर्दा थारु गाउ“घरमा माघीको रौनक बढदै गएको छ । थारु समुदायमा माघीलाई नयाँवर्षको रुपमा मनाउने गरेकाकारण यस पर्वलाई थारु समुदायले धुमधामकासाथ मनाउँछन् । माघी थारु समुदायका वासिन्दाहरुले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । माघी आउन केही दिन बाँकी रहँदा थारुगाउँमा...