वर्दिया घटनाको निष्पक्ष छानविन गर्न थारु आयोगको माग

वर्दिया घटनाको निष्पक्ष छानविन गर्न थारु आयोगको माग
हमार पहुरा डट कम काठमाडौं, जेठ २४ गते । थारु आयोगले वर्दियाको ओराली बजारमा वन्यजन्तुबाट सुरक्षाको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी ज्यान गुमाउनु भएका स्थानीय बासिन्दा नविना चौधरीको घटनाको निष्पक्ष छानविनको माग गरेको छ । आयोगका प्रवक्ता तथा उपसचिव घनश्याम उपाध्यायले मंगलबार आयोगको नाममा विज्ञप्ति जारी गर्दै सो माग...

सुदूरपश्चिममा ३७५ जनप्रतिनिधि थारु समुदायबाट निर्वाचित

सुदूरपश्चिममा ३७५ जनप्रतिनिधि थारु समुदायबाट निर्वाचित
हमार पहुरा डट कम धनगढी, जेठ १२ गते । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा थारू समुदायबाट तीन सय ७५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिममा कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा मात्रै थारू समुदायको बाहुल्य रहेको छ । सुदूरपश्चिममा १७ प्रतिशत बढी थारु जनसंख्या रहेपनि स्थानीय तह सदस्य...

पूर्व राज्यमन्त्री चौधरीको वडामा उन्मुक्ति पार्टीका अनर चौधरी निर्वाचित

पूर्व राज्यमन्त्री चौधरीको वडामा उन्मुक्ति पार्टीका अनर चौधरी निर्वाचित
हमार पहुरा डट कम धनगढी, जेठ ४ गते । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ । सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा विजयी हुनुभएको हो । नेपाली काङ्ग्रेसका उम्मेदवारलाई २२६ मतान्तरले पराजित गरी उहाँ वडा अध्यक्षमा विजयी हुनुभएको छ ।...

पूर्वमन्त्री रामजनम चौधरीको वडामा उन्मुक्तिका रामजनम चौधरी निर्वाचित

पूर्वमन्त्री रामजनम चौधरीको वडामा उन्मुक्तिका रामजनम चौधरी निर्वाचित
हमार पहुरा डट कम धनगढी, जेठ ३ गते । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा नयाँ रामजनमको उदय भएको देखिएको छ । पूर्वमन्त्री चौधरीको घर रहेको जोशीपुर गाउँपालिका –४ को वडा अध्यक्षमा रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरीको उदय भएको हो । चौधरी...

भलमन्सा सन्तराम चौधरीको काँधमा वडा हाँक्ने जिम्मेवारी

भलमन्सा सन्तराम चौधरीको काँधमा वडा हाँक्ने जिम्मेवारी
हमार पहुरा डट कम धनगढी, जेठ २ गते । कैलालीको भड्री गाउँका भलमन्सा सन्तराम चौधरीलाई वडा हाँक्ने जिम्मेवारी आइलागेको छ । कैलारी गाउँपालिका–३ का वडावासीले भलमन्सा चौधरीलाई वडा अध्यक्षको जिम्मेवारी पनि सुम्पेका हुन । सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब उपरीक्षकसमेत रहनु भएका चौधरी नेपाली काङ्ग्रेसबाट वडा नम्बर ३ को अध्यक्षमा आफ्नो प्यानलसहित...

घोडाघोडी २ को वडा अध्यक्षमा एमालेका लक्ष्मीप्रसाद चौधरी विजयी

घोडाघोडी २ को वडा अध्यक्षमा एमालेका लक्ष्मीप्रसाद चौधरी विजयी
हमार पहुरा डट कम घोडाघोडी (कैलाली), जेठ १ गते । यसअघि नेपाली काँग्रेसले नेतृत्व गरेको कैलालीको घोडाघोडी नगरपालिका २ मा काँग्रेसको विरासत भत्काउँदै नेकपा (एमाले) ले विजयी यात्रा शुरू गरेको छ । नगरपालिका–२ को वडाध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चौधरी विजयी हुनुभएको छ । चौधरीले एक हजार २७ मत ल्याई विजयी हुनुभएको हो...

वडा अध्यक्ष जितेर टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता

वडा अध्यक्ष जितेर टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले खोल्यो खाता
हमार पहुरा डट कम धनगढी, जेठ १ गते । रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नवगठीत नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा खाता खोलेको छ । वडा नम्बर ५ मा सो पार्टीबाट प्यानलसहित बलवीर चौधरी वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले ८२० मत प्राप्त गरेर वडा अध्यक्षमा जित हासिल गर्नुभएको...

खैरहनीमा ५९ जना थारु प्रतिस्पर्धामा, सबैभन्दा धेरै उम्मेदवार एमालेबाट

खैरहनीमा ५९ जना थारु प्रतिस्पर्धामा, सबैभन्दा धेरै उम्मेदवार एमालेबाट
कारी महतो चितवन, वैशाख २२ गते । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा थारु समुदायको बाहुल्यता रहेको चितवनको खैरहनीमा विभिन्न दलहरुबाट ५९ जना थारु समुदायका उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) को सबैभन्दा धेरै थारु उम्मेदवार छन् । नगरप्रमुखसहित १९ जना थारुले एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । लालमणि चौधरीले नगरप्रमुख...

आचारसंहिता उल्लङ्घन गरेको भन्दै तीन दललाई आयोगको खबरदारी

आचारसंहिता उल्लङ्घन गरेको भन्दै तीन दललाई आयोगको खबरदारी
हमार पहुरा डट कम काठमाडौं, वैशाख १८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने तीन राजनीतिक दललाई निर्वाचन आयोगले सचेत गराउँदै अव उपरान्त त्यसो नगर्न निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता प्रतिकूल...

चुनाव (लघुकथा)

चुनाव (लघुकथा)
चुनाव नजिकिदै थियो । एसईई उत्तीर्ण गरेर भविष्यको सुन्दर कल्पना बोकेर म सहरतिर पढ्न गएको थिएँ । अध्ययनकै क्रममा सहरतिरको बसाइ पनि लामै भएको थियो । चुनावको कारण स्नातक दोस्रो वर्षको परीक्षा स्थगित भएपछि गाउँतिर लागेँ । पाँच वर्षमा गाउँमा खासै परिवर्तन भएको देखिनँ । केही दिनको बसाइँमा कहिल्यै नदेखिने...