नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक
हमार पहुरा डट कम
काठमाडौं, जेठ १ गते । नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । गच्छदारकी पत्नी निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा आज शनिबार विहान निधन भएको हो ।
गत बैशाख १५ गते कोरोना पोजेटिभ देखिएपछि गच्छदारलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।...














