आफूमाथि अभद्र व्यवहार भएको भन्दै पूर्वमन्त्री रानाद्वारा छानविनको माग
हमार पहुरा डट कम
काठमाडौं, साउन १० गते । कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सदस्य तथा पूर्व वन तथा वातावरणमन्त्री नारदमुनी रानाले आफूमाथि संसदीय समिति बैठकमा अभद्र व्यवहार भएकोभन्दै छानविनको माग गर्नुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकमा समिति सदस्य माधवकुमार नेपालसहित केही सांसदले अभद्र व्यवहार गरेको...












