थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी चयन

थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी चयन
हमार पहुरा डट कम काठमाडौं, फागुन २५ गते । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी (चितवन) निर्विरोध निर्वाचित हुनुभएको छ । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । यसअघि उहाँ संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यसैगरी संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र...

जोखन-जगत रत्गैया स्मृति पुरस्कार लौव अग्रासन साप्ताहिक पत्रिकालाई प्रदान

जोखन-जगत रत्गैया स्मृति पुरस्कार लौव अग्रासन साप्ताहिक पत्रिकालाई प्रदान
हमार पहुरा डट कम काठमाडौं, फागुन २५ गते । थारु पत्रकार संघ, नेपालले अधिकारकर्मी इन्दु थारूले आफ्ना दिवंगत पिता र काकाको स्मृतिमा स्थापना गर्नुभएको जोखन-जगत रत्गैया स्मृति पुरस्कार २०८१ थारु साप्ताहिक पत्रिका लौव अग्रासनलाई प्रदान गरेको छ । दाङको घोराहीबाट थारु भाषामा प्रकाशित हुँदैआएको लौव अग्रासन साप्ताहिकका सम्पादक सन्तोष दहितलाई नगद ३०...

मोटरसाइकल दुर्घटनामा दरबारीया थारुको मृत्यु, अर्का एक घाइते

मोटरसाइकल दुर्घटनामा दरबारीया थारुको मृत्यु, अर्का एक घाइते
हमाार पहुरा डट कम गुलरिया (बर्दिया), फागुन १५ गते । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका ३ बगनाहस्थित भुरिगाउँबाट बनकट्टितर्फ जाने क्रममा भे १२ प ११०८ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार ६० वर्षिय दरवारीया थारूको मृत्यु भएको...

बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी

बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी
हमार पहुरा डट कम घोराही, माघ २७ गते । मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । दंगीशरण गाउँपालिका –३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन हुनुभएको हो । यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा...

थारू महिला समाजको अध्यक्षमा अनिता चौधरी निर्वाचित

थारू महिला समाजको अध्यक्षमा अनिता चौधरी निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, माघ २७ गते । थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित हुनुभएको छ । शनिबार आयोजित छैठौं राष्ट्रिय महाधिवेशनबाट समाजको अध्यक्षमा चौधरी निर्वाचित हुनुभएको हो । यस्तै, महिला समाजको केन्द्रीय उपाध्यक्षमा इन्दु चौधरी निर्वाचित हुनुभएको छ । महासचिवमा मायाकुमारी चौधरी निर्वाचित हुनुभयो । त्यस्तै समाजको...

साहित्यकार तथा कलाकार इन्द्र चौधरीलाई बाल साहित्य लेखन पुरस्कार

साहित्यकार तथा कलाकार इन्द्र चौधरीलाई बाल साहित्य लेखन पुरस्कार
हमार पहुरा डट कम काठमाडौँ, माघ २१ गते । शिक्षक तथा कलाकार इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बाल साहित्य लेखन पुरस्कार प्रदान गरिएको छ। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेली र नेपाल बालसाहित्य संस्थाका अध्यक्ष प्रमोद प्रधानले चौधरीलाई पुरस्कार प्रदान गर्नुभयो । चौधरीलाई २०७९ सालमा रूम टु रिडद्वारा प्रकाशित...

बह्रैयाताल थारू साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सवको तयारी

बह्रैयाताल थारू साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सवको तयारी
हमार पहुरा डट कम नेपालगन्ज, माघ १४ गते । थारु कल्याणकारिणी सभा (थाकस) बह्रैयाताल बर्दियाले आयोजना गर्ने थारु साँस्कृतिक कृषि, पर्यटन तथा माघ महोत्सव २०८१ को तयारी पूरा भएको छ । ‘राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, साहित्य, कला, सँस्कृति बचैना हमार अभियान’ मूल नारासाथ पहिलो पटक आयोजना हुन लागेको...

थारु बरघर प्रथालाई कानुनी मान्यता दिने सुदूरपश्चिम सरकारको तयारी

थारु बरघर प्रथालाई कानुनी मान्यता दिने सुदूरपश्चिम सरकारको तयारी
हमार पहुरा डट कम धनगढी, माघ १३ गते । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डँगौरा) समुदायको बरघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु गरेको छ । यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ...

थारू माघ लहान र आशीर्वाद

थारू माघ लहान र आशीर्वाद
बाबाके सगरवा, मुरिया लहान गैनु हाँ । सखिए हो, सेन्दुर छुटल पानीघाट ।। बाबाके सगरवा, मुरिया लहान गैनु हाँ । सखिए हो, टिकुली छुटल पानीघाट ।। धाइँ–धाइँ मै खोजनु, बनियाँ दोकान रे हाँ । सखिए हो, कहिदेऊ बनियाँ टिकुलिक मोल ।। धाइँ–धाइँ मै खोजनु, बनियाँ दोकान रे हाँ । सखिए हो, कहिदेऊ...

काठमाडौं टुँडीखेलमा दुई दिने थारु माघी महोत्सव, तयारी तिव्र

काठमाडौं टुँडीखेलमा दुई दिने थारु माघी महोत्सव, तयारी तिव्र
हमार पहुरा डट कम काठमाडौं, पुस २६ गते । काठमाडौंको टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव– २०८१ को तयारी गरिएको छ । थारु राष्ट्रिय माघी महोत्सव–२०८१ मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस २९ र माघ १ गते दुई दिन माघी महोत्सव आयोजना हुन लागेको जानकारी दिएको हो । मूल आयोजक...