मन्त्री राजकुमार लेखीलाई मधेश सरकारको प्रबक्ताको जिम्मेवारी
हमार पहुरा डट कम
जनकपुरधाम, पुस १६ गते । मधेश प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी गृह सञ्चार तथा कानुन्मन्त्री राजकुमार लेखीलाई दिइएको छ । आज बसेको मधेस सरकार मन्त्रिपरिषदको वैठकले पुस २३ गतेवाट प्रदेशसभा सञ्चालन गर्न प्रदेश प्रमुखलाई पत्राचार गर्ने पनि निर्णय गरेको बैठकमा सहभागी गृह सञ्चार तथा कानुन्मन्त्री लेखीले जानकारी दिनुभयो...














